/* पुराना सबै बटनहरू र फुटरका अनावश्यक लिङ्कहरू हटाउन */ #blog-pager, .blog-pager, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3, .newer-posts, .older-posts { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } /* पुराना सबै केरमेर र मेनुलाई पूर्ण रूपमा लुकाउन */ .PageList, .Tabs, .tabs-inner, .widget.PageList, [id^='PageList'] { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; overflow: hidden !important; } -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

सप्तम स्कन्धः

श्रीमद्भागवत महापुराण
सप्तमस्कन्धः संक्षिप्त कथा
परीक्षितले शुकदेवलाई प्रश्न गरे कि समदर्शी भगवानले देवताहरूका लागि भिन्नदृष्टि भएका राक्षसहरूको बध किन गर्नुभयो । तब शुकदेवजीले भने कि जब समय बित्दै जाँदा सत्वगुण बढ्दै जान्छ, तब भगवान सत्वप्रधान देवगणको उत्कर्ष र रजतम प्रधान असुरहरूको सहाराका लागि सहयोग गर्नु हुन्छ । शुकदेवले राजा परीक्षितलाई बताउनु हुन्छ, राजसूय यज्ञमा शिशुपालको मुक्ति देखेपछि युधिष्ठिरले आश्चर्य मान्दै नारदजीलाई सोध्नुभयो कि भगवद्वैरीको यस्तो शुभगति कसरी भयो ? तव नारदले बताउनु भयो कि शिशुपाल र दन्तवक्र विष्णु पार्षद जय विजय थिए, जो सनकादीको श्रापको श्रापका कारणले क्रमशः हिरण्यकशिपु, हिरण्यक्ष र रावण कुम्भकर्ण पनि भए । हिरण्यकश्यपुले कठोर तपस्या गरेर ब्रह्माजीबाट अमरत्वको वरदान प्राप्त गरे र निःसंदेह तिनैलोकमा शासन गर्न थाले । उनका छोरा प्रह्लाद परम भागवत थिए । हिरण्यकश्यपुले प्रह्लादलाई मार्न खोज्दा भगवानले नृसिहको रुप लिएर हिरण्यकश्यपुलाई मार्नु भएको थियो ।  प्रह्लाद सिंहासनमा अभिषेक भएका थिए । त्यसपछि नारदजीले युधिष्ठिरलाई चार वर्ण र नारीहरूको धर्मको उपदेश दिए । ब्रह्मचर्य र वानप्रस्थ आश्रमका नियमहरू व्याख्या गरी बताउँनुभयो । यती धर्म र गृहस्थको सदाचारको बारेमा निरुपण गर्नुभयो र गृहस्थीहरुको मोक्षधर्मको बारेमा विस्तृत व्याख्या गर्नुभयो ।     

    प्रथमोऽध्यायः

    द्वितीयोऽध्यायः

    तृतीयोऽध्यायः

    चतुर्थोऽध्यायः

    पञ्चमोध्यायः

    षष्ठोऽध्यायः

    सप्तमोध्याय

    अष्टमोध्यायः

    नवमोध्यायः

    दशमोऽध्यायः

    एकादशोऽध्यायः

    द्वादशोऽध्यायः

    त्रयोदशोऽध्यायः

    चतुर्दशोऽध्यायः

    पञ्चदशोऽध्यायः 

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment