श्रीमद्भागवत
महापुराण
द्वितीय
स्कंधः - तृतीयोऽध्यायः
श्रीशुक
उवाच -
(अनुष्टुप)
एवमेतन्निगदितं पृष्टवान् यद् भवान्
मम ।
नृणां
यन्म्रियमाणानां मनुष्येषु
मनीषिणाम् ॥
१ ॥
श्रीशुकदेवजीले भन्नुभयो —
हे राजन! मर्ने
वेला
भएका
मानिसले
के
गर्नु
पर्दछ
भनेर
म
संग
जुन
प्रश्न
गरेका
थियौ
त्यस
बारेमा
मैले
उत्तर
दिएं
।।१।।
ब्रह्मवर्चसकामस्तु यजेत ब्रह्मणस्पतिम् ।
इन्द्रं
इन्द्रियकामस्तु प्रजाकामः
प्रजापतीन् ॥
२ ॥
जसले ब्रम्हतेजको
इच्छा
गर्दछन
उसले
बृहस्पतिको,
जसलार्ई
इन्द्रियको
विषेश
कामना
छ
भने
इन्द्रको,
जसलार्ई
सन्तानको
इच्छा
छ
उसले
प्रजापतिको
उपाशना
गर्नु
पर्दछ
।।२।।
देवीं
मायां तु
श्रीकामः तेजस्कामो
विभावसुम् ।
वसुकामो
वसून् रुद्रान्
वीर्यकामोऽथ वीर्यवान्
॥ ३ ॥
जसलार्ई लक्ष्मीको
चहाना
छ
उसले
मायादेवीको,
जसले
तेजको
इच्छा
राख्दछ
उसले
अग्निको,
जसले
धनको
इच्छा
राख्दछ
उसले
वशुको
र
जो
प्रभावशालि
पुरुष
वीरताको
इच्छा
राख्दछ
उसले
रुद्रको
उपाशना
गर्नुपर्दछ
।।३।।
अन्नाद्यकामस्तु अदितिं स्वर्गकामोऽदितेः सुतान्
।
विश्वान्
देवान् राज्यकामः
साध्यान् संसाधको
विशाम् ॥
४ ॥
अन्नको इच्छा
गर्नेले
अदितिको,
स्वर्गको
इच्छा
गर्नेले
अदितिका
छोरा
देवताहरूको,
राज्यको
कामना
गर्नेले
विश्वेदेवको
र
जनतालाई
आफ्नो
वशमा
राख्न
इच्छा
गर्नेले
साध्य
देवताहरूको
आराधना
गर्नुपर्दछ
।।४।।
आयुष्कामोऽश्विनौ देवौ पुष्टिकाम इलां
यजेत् ।
प्रतिष्ठाकामः
पुरुषो रोदसी
लोकमातरौ ॥
५ ॥
आयुको इच्छा
हुनेले
अश्विनीकुमारहरूको,
पुष्टिको
इच्छा
हुनेले
पृथ्वीको
र
प्रतिष्ठाको
इच्छा
हुनेले
लोकमाता
पृथ्वी
र
आकाशको
सेवा
गर्नु
पर्दछ
।।५।।
रूपाभिकामो
गन्धर्वान् स्त्रीकामोऽप्सर उर्वशीम् ।
आधिपत्यकामः
सर्वेषां यजेत
परमेष्ठिनम् ॥
६ ॥
शौन्दर्यको चाहाना
गर्नेले
गन्धर्वको,
पत्नीको
चाहना
गर्नेले
उर्वशी
र
अप्सराको
र
सबैको
स्वामी
बन्ने
चाहाना
राख्नेले
ब्रम्हाको
आराधना
गर्नु
पर्दछ
।।६।।
यज्ञं
यजेत् यशस्कामः
कोशकामः प्रचेतसम्
।
विद्याकामस्तु
गिरिशं दाम्पत्यार्थ
उमां सतीम्
॥ ७ ॥
यशको इच्छा
हुनेले
यज्ञपुरुषको,
कोष
(खजाना)को
इच्छा
गर्नेले
प्रचेताहरूको,
बिद्या
प्राप्तिका
लागि
भगवान्
शंकरको
र
पति
पत्नी
बिच
परस्पर
प्रेम
चाहानेले
पार्वतीको
उपाशना गर्नु
पर्दछ
।।७।।
धर्मार्थ उत्तमश्लोकं तन्तुं
तन्वन् पितॄन्
यजेत् ।
रक्षाकामः
पुण्यजनान् ओजस्कामो
मरुद्गणान् ॥
८ ॥
धर्मोपार्जनका लागि
विष्णु
भगवानको,
वंश
रक्षका
लागि
पितृको,
वाधाहरूबाट
वच्नको
लागि
यक्षको
र
वलवान
हुनको
लागि
मरुद्गणको
आराधना
गर्नु
पर्दछ
।।८।।
राज्यकामो
मनून् देवान्
निर्ऋतिं त्वभिचरन्
यजेत् ।
कामकामो
यजेत्सोमं अकामः
पुरुषं परम्
॥ ९ ॥
राज्यकालगि मन्वन्तरका
देवताको,
जादु
टुनामुनाका
लागि
निऋतिको,
भोगकालागि
चन्द्रमाको
र
निस्कामता
प्राप्तिका
लागि
नारायणको
भजन
गर्नु
पर्दछ
।।९।।
अकामः
सर्वकामो वा
मोक्षकाम उदारधीः
।
तीव्रेण
भक्तियोगेन यजेत
पुरुषं परम्
॥ १० ॥
चाहे निस्काम
अथवा
सकाम
होस
बुध्दिमान
पुरुषले
मोक्ष
कामनाको
लागि
तिव्र
भक्तिद्वारा
श्री
पुरुषोत्तम
भगवानको
आराधना
गर्नु
पर्दछ
।।१०।।
एतावानेव
यजतां इह
निःश्रेयसोदयः ।
भगवत्यचलो
भावो यद्भागवतसङ्गतः ॥ ११ ॥
जसले भगवान्
का
प्रेमि
भक्तहरूसंग
संगत
गरेर
भगवत
प्रेम
प्राप्त
गर्ने
तिर
लाग्दछ
उसैको
कल्याण
हुन्छ
।।११।।
(वसंततिलका)
ज्ञानं यदाप्रतिनिवृत्तगुणोर्मिचक्रम् ।
आत्मप्रसाद
उत यत्र
गुणेष्वसङ्गः ।
कैवल्यसम्मतपथस्त्वथ भक्तियोगः ।
को
निर्वृतो हरिकथासु
रतिं न
कुर्यात् ॥
१२ ॥
यस्ता महात्माको
संगत
बाट
जुन
भगवानको
लीला
कथाहरू
सुनेपछि
जान्नुपर्ने
गोप्य
ज्ञान
प्राप्त
हुन्छ
जसबाट
संसारको
त्रीगुणमयी
तरंग
रूप
काम
क्रोधादिबाट
शान्ति
मिल्दछ,
सुध्द
हृदय
हुँदा
आनन्दको
अनुभव
हुनेछ,
इन्द्रियहरूमा आशक्ति
हुदैन
र
कैवल्य
मोक्षको
सर्वसम्मत
मार्ग
भक्तियोग
प्राप्त
हुनेछ
।
भगवान्को
यस्तो
रसमयी
कथाको
नशा
लागिसकेपछि
उनमा
प्रेम
कस्ले
गर्दैन
।।१२।।
शौनक
उवाच ।
(अनुष्टुप)
इत्यभिव्याहृतं राजा निशम्य भरतर्षभः
।
किमन्यत्
पृष्टवान् भूयो
वैयासकिं ऋषिं
कविम् ॥
१३ ॥
शौनकजीले सोधे —
हे सूतजी! भरतश्रेष्ठ
राजा
परीक्षितले
सुकदेवजी
वाट
यस्तो
कुरा
सुनेर
के
गरे
? उनी
त
सर्वज्ञ
भएर
पनि
मुधुर
वर्णन
गर्न
सिपालु
थिए
।।१३।।
एतद्
शुश्रूषतां विद्वन्
सूत नोऽर्हसि
भाषितुम् ।
कथा
हरिकथोदर्काः सतां
स्युः सदसि
ध्रुवम् ॥
१४ ॥
सूतजी! हामीलाई यो
कुरा
सुन्ने
ठुलो
इच्छा
छ
।
सन्त,
महात्माहरूको
सभामा
यस्तो
भगवान्को
कथाका
भइरहन्छ,
जुनकुरा
सबै
भन्नुहोस
हामी
सुन्दछौं
किनकि
तपाई
सवैकुरा
जान्नुहुन्छ
।।१४।।
स
वै भागवतो
राजा पाण्डवेयो
महारथः ।
बालक्रीडनकैः
क्रीडन् कृष्णक्रीडां
य आददे ॥ १५ ॥
पाण्डुनन्दन महाराज
परीक्षित
भगवानका
भक्त
थिए,
उनी
वालककालमा
खेल्ने
समयमा
पनि
भगवान्को
गुणगान
गर्दथे
भन्ने
सुनेका
छौं
।।१५।।
वैयासकिश्च
भगवान् वासुदेवपरायणः
।
उरुगायगुणोदाराः सतां स्युर्हि समागमे
॥ १६ ॥
भगवान्का प्यारा
सुकदेवजी
जन्मदै
भगवान्का
भक्त
थिए,
यस्ता
सन्तहरू
विच
भगवान्को
दीव्य
गुणका
बारेमा
अवस्य
पनि
भलाकुसारी
भएको
थियो
।।१६।।
आयुर्हरति
वै पुंसां
उद्यन्नस्तं च
यन्नसौ ।
तस्यर्ते
यत्क्षणो नीत
उत्तमश्लोकवार्तया ॥
१७ ॥
जसले भगवान्
श्रीकृष्णको
गुणगान
अथवा
श्रवणमा
समय
विताउछ
उ
वाहेक
अरु
मानिसको
आयु
व्यर्थ
छ
।
जसको
आयु
भगवान्
श्री
सूर्यनारायणले उदाउदा
र
अस्ताउदा
क्षीण
गराउदछन्
।।१७।।
तरवः
किं न
जीवन्ति भस्त्राः
किं न
श्वसन्त्युत ।
न
खादन्ति न
मेहन्ति किं
ग्रामपशवोऽपरे ॥
१८ ॥
के रुख
बाचेको
छैन
र
? के
कामीको
आरनले
सास
फेर्दैन
र
? मानिस
बाहेकका
गाउँघरमा
पालिएका
पशुहरू
मानिस
झैं
खानु
पिउनु
मैथुनादि
गदैनन्
र
? ॥ १८ ॥
श्वविड्वराहोष्ट्रखरैः संस्तुतः
पुरुषः पशुः
।
न
यत्कर्णपथोपेतो जातु
नाम गदाग्रजः
॥ १९ ॥
जसको कानमा
भगवान्को
लीला
कथाहरू
पर्दैन
त्यो
नर–पशु
ता
कुक्कुर,
गाँउको
सुंगुर,
ऊँट
र
गधा
जसरी
बितेको
हुन्छ
।।१९।।
(इंद्रवज्रा)
बिले
बतोरुक्रमविक्रमान् ये
न शृण्वतः कर्णपुटे
नरस्य ।
जिह्वासती
दार्दुरिकेव सूत
न चोपगायत्युरुगायगाथाः ॥ २० ॥
जो मानिसको
कानले
भगवान्को
लीला
कथाहरू
सुनेको
हुदैन
त्यो
ता
साँप
र
मुसा
बस्ने
दुलो
समान
हो
।
जुन
जिब्रोले
हरि
कथाहरू
सुनेको
हुदैन
त्यो
ता
भ्यागुतोको
जिब्रो
समान
ट्वारट्वार
गने
हुन्छ
।
त्यस्ताको
त
वाचेर
पनि
काम
छैन
।।
२०
।।
भारः
परं पट्टकिरीटजुष्टं
अप्युत्तमाङ्गं न नमेन् मुकुंदम् ।
शावौ
करौ नो
कुरुते सपर्यां
हरेर्लसत्काञ्चनकङ्कणौ वा ॥
२१ ॥
जसको टाउको
भगवान्
श्री
कृष्णको
चरणमा
झुकेको
हुदैन
त्यो
रेसमी
कपडा
लगाएर
मुकुटले
सुसज्जित
भएको
भए
पनि
पृथ्वीलार्ई
भारी
मात्र
हो
।
जसको
हात
भगवान्को
सेवा
पूजामा
लाग्दैन
भने
त्यो
सुनको
गहनाले
युक्त
भएको
भए
पनि
मुर्दाको
हात
बराबर
हो
।।२१।।
बर्हायिते
ते नयने
नराणां
लिङ्गानि विष्णोर्न निरीक्षतो
ये ।
पादौ
नृणां तौ
द्रुमजन्मभाजौ
क्षेत्राणि नानुव्रजतो हरेर्यौ
॥ २२ ॥
जसले भगवान्को
मुर्ति,
तीर्थ
आदिको
दर्शन
गर्दैन
त्यसको
आँखा
त
मयुरको
प्वाखको
आँखा
समान
हो
।
जो
भगवान्को
मन्दिर,
लीला
स्थलको
भ्रमण
गर्दैन
भने
त्यसको
खुट्टा
चल्ने
भएपनि
रूख
बराबर
हो
।।२२।।
जीवन्
शवो भागवताङ्घ्रिरेणुं
न जातु मर्त्योऽभिलभेत यस्तु ।
श्रीविष्णुपद्या मनुजस्तुलस्याः
श्वसन् शवो यस्तु
न वेद गन्धम् ॥
२३ ॥
जसले भगवान्का
भक्त
सन्तहरूको
चरणको
धुलो
आफ्नो
शिरमा
लगाउदैन
भने
त्यो
बाँचेर
पनि
मुर्दा
समान
हो
।
जसले
भगवान्को
चरणमा
चढाएको
तुलसीको
सुगन्ध
लिदैन
भने
त्यो
सास
फेर्ने
भए
पनि
सास
रहित
भएको
मुर्दा
समान
हो
।।२३।।
तदश्मसारं
हृदयं बतेदं
यद्गृह्यमाणैर्हरिनामधेयैः ।
न
विक्रियेताथ यदा
विकारो
नेत्रे जलं गात्ररुहेषु
हर्षः ॥
२४ ॥
सूतजी! जसको भगवान्को
मंगलमय
नामको
श्रवण
किर्तन
गर्दा
पनि
मन
पग्लदैन
त्यसको
हृदय
त
फलाम
हो
।
हृदय
पग्लेपछि
आँखामा
आँसु
भरिएर
आउँछ
।
शरीरको
रौं
–रौं
रोमाञ्चित
हुन्छ
।।२४।।
अथाभिधेह्यङ्ग
मनोऽनुकूलं
प्रभाषसे भागवतप्रधानः ।
यदाह
वैयासकिरात्मविद्या
विशारदो नृपतिं साधु
पृष्टः ॥
२५ ॥
प्रिय सूतजी! तपाइको
कुरा
सुन्दा
हाम्रो
हृदय
मधुर
सुन्दरताले
भरिदिन्छ
।
त्यसैले
भगवानको
परमभक्त
आत्मा
विद्याका
खानी
सुकदेवजीले
परीक्षितले
प्रश्न
गर्दा
जे
उत्तर
दिनु
भएको
थियो,
कृपा
गरेर
हामीलार्ई
त्यो
सम्बादको
बारेमा
बताउनुहोस
।।२५।।
इति
श्रीमद्भागवते महापुराणे
पारमहंस्यां संहितायां
द्वितीयस्कंधे
तृतीयोऽध्यायः ॥
३ ॥
