श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - पञ्चमोध्यायः
सूत उवाच ।
(अनुष्टुप्)
अथ तं सुखमासीन उपासीनं बृहच्छ्रवाः ।
देवर्षिः प्राह विप्रर्षिं वीणापाणिः स्मयन्निव ॥ १ ॥
सूतजीले भन्नुभयो–
वीणा
हातमा
धारण
गरेका
परम
यसस्वी
देवर्षि
नारदजी
आनन्द
पूर्वक
वस्नुभयो
अनि
हांस्दै
व्यासजीलाई
भन्नुभयो
।।१।।
नारद
उवाच–
पाराशर्य महाभाग भवतः कच्चिदात्मना ।
परितुष्यति शारीर आत्मा मानस एव वा ॥ २ ॥
नारदजीले
सोध्नुभयो
–
हे
भाग्यमानी
व्यासजी !
तपाई
आफ्नो
मन
र
शरीरद्वार
गरीएको
कर्मबाट
सन्तुष्ट
नै
हुनुहोला
? ।।२।।
जिज्ञासितं सुसंपन्नं अपि ते महदद्भुतम् ।
कृतवान् भारतं यस्त्वं सर्वार्थपरिबृंहितम् ॥ ३ ॥
अवस्यपनि
तपाईको
इच्छा
पूर्णभयोहोला
किनकि
तपाइले
रचना
गर्नु
भएको
महाभारत
ग्रन्थ
धर्म
सहित
सबै
रचनाहरू
सबै
कुराले
परिपूर्ण
छ
र
अनुपम
पनि
छ
।।३।।
जिज्ञासितमधीतं च यत्तद् ब्रह्म सनातनम् ।
तथापि शोचस्यात्मानमकृतार्थ इव प्रभो ॥ ४ ॥
सनातन
ब्रम्हतत्वको
बारेमा
तपाइले
धेरै
विचार
गर्नुभएको
छ
।
फेरी
पनि
तपाई
अज्ञानी
पुरुष
झैं
किन
शोक
गरीरहनु
भएको
छ
? ।।४।।
व्यास
उवाच–
उपेन्द्रवज्रा
अस्त्येव मे सर्वमिदं त्वयोक्तं
तथापि नात्मा परितुष्यते मे ।
तन्मूलमव्यक्तमगाधबोधं
पृच्छामहे त्वात्मभवात्मभूतम् ॥ ५ ॥
व्यासजी
भन्नुहुन्छ
–
तपाईले
मेरो
विषयमा
जे
भन्नुभएको
छ
त्यो
सबै
ठिकै
हो
।
यति
गर्दा
पनि
मेरो
मन
सन्तुष्ट
छैन
।
यसको
कारण
के
हो
पत्ता
पाउंन
सकिन
।
तपाई
ज्ञानको
भण्डार
हुनुहुन्छ
।
तपाई
साक्षत
ब्रम्हाजीका
मानस
पुत्र
हुनुहुन्छ
।
त्यसैले
तपाई
संग
यसको
कारणको
बारेमा
सोध्दैछु
।।५।।
स वै भवान् वेद समस्तगुह्यं
मुपासितो यत्पुरुषः पुराणः ।
परावरेशो मनसैव विश्वं
सृजत्यवत्यत्ति गुणैरसङ्गः ॥ ६ ॥
हे नारदजी !
तपाई
सबै
गोप्य
रहस्यको
बारेमा
जान्नुहुन्छ
।
किनकि
तपाइले
उनै
पुराण
पुरुषोत्तम
भगवान्को
उपासना
गर्नु
भएको
छ
।
वहां
प्रकृति
पुरुष
दुवैको
स्वामी
हुनुहुन्छ
र
प्रकृतिका
गुण
देखि
पर
रहेर
संसारको
सृष्टि,
स्थिति
र
प्रलय
गर्ने
पुरुषोत्तम
भगवान्को
उपासना
गर्नु
हुन्छ
।।६।।
त्वं पर्यटन्नर्क इव त्रिलोकी-
मन्तश्चरो वायुरिवात्मसाक्षी ।
परावरे ब्रह्मणि धर्मतो व्रतैः
स्नातस्य मे न्यूनमलं विचक्ष्व ॥ ७ ॥
तपाई
सूर्य
सरह
तीनै
लोकमा
भ्रमण
गर्नुहुन्छ
र
योगवलका
कारण
प्राण
वायु
समान
भित्र
रहेर
अन्तःकरणको
साक्षि
हुनुहुन्छ
।
योगानुष्ठान
र
नियमद्वारा
परब्रम्ह
र
शव्दब्रम्ह
दुवैको
प्राप्ति
गर्नुभएको
छ
अतः
मलाई
जुन
किसिमको
कमि
महशुस
भएको
छ
त्यसको
बारेमा
बताउनुहोस्
।।७।।
श्रीनारद उवाच ।
(अनुष्टुप्)
भवतानुदितप्रायं यशो भगवतोऽमलम् ।
येनैवासौ न तुष्येत मन्ये तद्दर्शनं खिलम् ॥ ८ ॥
नारदजीले
भन्नुभयो
–
व्यासजी
तपाईले
भगवान्को
निर्मल
यसको
बारेमा
वर्णन
गर्नुभएको
छैन
जसबाट
भगवान्
प्राप्ति
हुदैन
त्यो
ज्ञान
अपुरो
नै
हुन्छ
।।८।।
यथा धर्मादयश्चार्था मुनिवर्यानुकीर्तिताः ।
न तथा वासुदेवस्य महिमा ह्यनुवर्णितः ॥ ९ ॥
तपाइले
धर्म
आदिका
बारेमा
जति
वर्णन
गर्नु
भएको छ त्यो ज्यादै राम्रो छ तर त्यसको दाँजोमा छ श्रीकृष्णको
महिमाको
बारेमा
वर्णन
गर्नु
भएको
छैन
।।९।।
(वंशस्थ)
न यद् वचश्चित्रपदं हरेर्यशो
जगत्पवित्रं प्रगृणीत कर्हिचित् ।
तद्वायसं तीर्थमुशन्ति मानसा
न यत्र हंसा निरमन्त्युशिक्क्षयाः ॥ १० ॥
रस,
भाव,
र
अलंकारले
जतिसुकै
युक्त
भएको
भएपनि
श्रीकृष्णको
यशको
बारेमा
वर्णनछैन
भने
कौवाको
लागि
उच्छिस्ट
स्थान
जस्तै
अपवित्र
मानिन्छ
।
मानसरोवरको
पद्मवनमा
विहांर
गर्नै
हाँस
जसरी
फोहोर
ठाँउमा
रमाउदैनन
त्यस्तै
ब्रम्हधाममा
विहांर
गर्ने
भगवान्
चरणारविन्दाश्रीत परमहंस
भक्त
कहिले
पनि
त्यसमा
रमाउदैन
।।१०।।
तद्वाग्विसर्गो जनताघविप्लवो
यस्मिन् प्रतिश्लोकमबद्धवत्यपि ।
नामान्यनन्तस्य यशोऽङ्कितानि यत्
श्रृण्वन्ति गायन्ति गृणन्ति साधवः ॥ ११ ॥
जसमा
सुन्दर
रचना
पनि
छैन
र
दुषित
शव्दले
युक्त
भए
तापनि
भगवान्को
शुयषका
बारेमा
वर्णन
गरीएको
प्रत्तेक
श्लोकले
सबै
पाप
नाश
गरीदिन्छ
।
किनकि
सन्त
पुरुषहरू
यस्तो
वचनको
श्रवण,
गान
र
कीर्तन
गर्दछन्
।।११।।
नैष्कर्म्यमप्यच्युतभाववर्जितं
न शोभते ज्ञानमलं निरञ्जनम् ।
कुतः पुनः शश्वदभद्रमीश्वरे
न चार्पितं कर्म यदप्यकारणम् ॥ १२ ॥
पवित्र
ज्ञान
पनि
मोक्षको
साधन
हो
तापनि
भगवान्को
भक्तिबाट
रहित
छ
भने
त्यस्ले
शोभा
दिदैन
फेरी
ति
साधन
र
सधै
नै
अमंगल
हुन्छन
।
जुन
काम्य
कर्म
जसलाई
भगवान्मा
अर्पण
गरीएको
छैन
भने
त्यस्तो
अहैतुक
निष्काम
कर्म
पनि
कसरी
सुशोभित
हुन
सक्छ
।।१२।।
अथो महाभाग भवानमोघदृक्
शुचिश्रवाः सत्यरतो धृतव्रतः ।
उरुक्रमस्याखिलबंधमुक्तये
समाधिनानुस्मर तद्विचेष्टितम् ॥ १३ ॥
भाग्यमानी
व्यासजी!
तपाइको
दृष्टि
अमोघ
छ,
तपाईको
किर्ति
पवित्र
छ
।
तपार्ई
सत्परायण
र
दृढब्रत
हुनुहुन्छ
त्यसैले
सबै
प्राणीहरूलाई
वन्धनबाट
मुक्त
गराउनको
लागि
समाधिद्वारा
भगवान्को
लीलाको
वर्णन
गर्नुहोस् ॥१३॥
ततोऽन्यथा किञ्चन यद्विवक्षतः
पृथग् दृशस्तत् कृतरूपनामभिः ।
न कर्हिचित् क्वापि च दुःस्थिता मति–
र्लभेत वाताहतनौरिवास्पदम् ॥ १४ ॥
जो
मानिस
भगवान्को
लीलाको
अतिरिक्त
अरु
विषयको
वर्णन
गर्दछ
भने
त्यसको
कारणले
नै
सृजना
भएको
नामरूपको
चक्करमा
पर्दछ
।
उसको
मन
भेदभावले
भरिएको
हुन्छ । जसरी हावाको
तुफानले
डगमगाएको
डुङ्गाले
कतै
बस्ने
स्थान
पाउदैन
त्यसरी
नै
चन्चल
बुध्दि
भएकाको
मन
पनि
स्थिर
हुदैन
।।१४।।
जुगुप्सितं धर्मकृतेऽनुशासतः
स्वभावरक्तस्य महान् व्यतिक्रमः ।
यद्वाक्यतो धर्म इतीतरः स्थितो
न मन्यते तस्य निवारणं जनः ॥ १५ ॥
संसारी
(निवृत्ति
मार्गमा
आशक्त
रहेका
ब्यक्तिहरू)
स्वभावैले
विषयमा
फस्दछन्
।
धर्मको
नाममा
उनीहरूले
आफुलाई
निन्दित
सकाम
कर्म
गर्न
प्रेरित
गर्दछन्,
किनकि
मुर्ख
ब्यक्तिहरू
आफुले
गरेका
निन्दित
कर्महरूलाई
नै
धर्म
मानेर
यहि
नै
मुख्य
धर्म
हो
भन्ने
निश्चय
गरेर
उसलाई
निषेध
गर्ने
बचनलाई
मान्दैनन्
।।१५।।
विचक्षणोऽस्यार्हति वेदितुं विभो–
रनन्तपारस्य निवृत्तितः सुखम् ।
प्रवर्तमानस्य गुणैरनात्मनः
ततो भवान् दर्शय चेष्टितं विभोः ॥ १६ ॥
भगवान्
अनन्त
हुनुहुछ
भन्ने
विचार
गरेर
ज्ञानी
पुरुष
संसारबाट
निवृत्त
भएर
परमानन्दको
अनुभव
गर्न
सक्छ
।
तर
जो
ब्यक्ति
पारमार्थिक
ज्ञानबाट
रहित
भएका
अज्ञानी
छन
र
अरुको
गुण
द्वारा
रमाइएका
छन
उनीहरूको
कल्याणको
लागि,
तपाई
भगवान्को
लीलाहरूको
वर्णन
गर्नुहोस्
।।१६।।
त्यक्त्वा स्वधर्मं चरणाम्बुजं हरे–
र्भजन्नपक्वोऽथ पतेत्ततो यदि ।
यत्र क्व वाभद्रमभूदमुष्य किं
को वार्थ आप्तोऽभजतां स्वधर्मतः ॥ १७ ॥
जो
मानिस
आफ्नो
धर्मलाई
परित्याग
गरेर भगवान्का्
चरणकमलको
भजन
गर्दछ भने
त
राम्रै
भयो
यदि
यो
भन्दा
पनि
पहिले
नै
उसको
भजन
छुट्यो भने
उसको
कतै
अमंगल
हुन्छ
र ?
तर
जो
भगवान्को
भजन
गर्दैन
र
स्वधर्मको
मात्रै
पालना
गर्छ
भने
उसलोई
के
लाभ
मिल्छ
र
।।१७।।
\
इन्द्रवंशा
तस्यैव हेतोः प्रयतेत कोविदो
न लभ्यते यद्भ्रमतामुपर्यधः ।
तल्लभ्यते दुःखवदन्यतः सुखं
कालेन सर्वत्र गभीररंहसा ॥ १८ ॥
बुध्दिमान
मानिसले
त्यहि
वस्तुको
प्राप्तिको
लागि
प्रयत्न
गर्नु
पर्छ
जुन
वस्तु
ब्रम्हदेखि
लिएर
तृण
सम्मको
समस्त
सानो
ठुलो
योनीमा
कर्मका
फलले
आउदा
जादा
प्राप्त
गर्न
सकिदैन
।
संसारको
विषय
सुख
भनेको
जसरी
विना
चेष्टाले
दुःख
मिल्दछ
त्यसै
गरी
संसारको
विषय
सुख
ता
सबैले
सर्बत्र
गंभीर
वेग
भएको
कालले
गर्दा
स्वभावैले
पाउन
सक्तछ
।।१८ ।।
(वंशस्थ)
न वै जनो जातु कथञ्चनाव्रजेत्
मुकुंदसेव्यन्यवदङ्ग संसृतिम् ।
स्मरन् मुकुन्दाङ्घ्र्युपगूहनं पुन–
र्विहातुमिच्छेन्न रसग्रहो जनः ॥ १९ ॥
हे व्यासजी !
अरुले
झैं
भगवान्को
सेवकले
कहिले
पनि
जन्म
मरणको
चक्करमा
फस्नु
पर्दैन
।
उस्मा
भगवान्को
चरणकमलको
संझना
हुनाले
फेरी
भगवान्लाई
छोड्ने
चाहना
गर्दैन
किनकि
उसले
भगवद्
रसको
स्वाद
पाईसकेको
हुन्छ
।।१९।।
इदं हि विश्वं भगवानिवेतरो
यतो जगत्स्थाननिरोधसंभवाः ।
तद्धि स्वयं वेद भवांस्तथापि वै
प्रादेशमात्रं भवतः प्रदर्शितम् ॥ २० ॥
जसबाट
जगतको
उत्पत्ति,
स्थिति,
र
लय
हुन्छ
उनै
भगवान्
विश्वको
कारणको
रूपमा
हुनुहुन्छ
तापनि
जगत
बाट
टाढा
हुनुहुन्छ
।
तपाई
यस्तो
कुराको
बारेमा
आफैं
जान्नुहुन्छ तर मैले
त
संकेत
मात्र
गरेको
हुँ।।२०।।
त्वमात्मनात्मानमवेह्यमोघदृक्
परस्य पुंसः परमात्मनः कलाम् ।
अजं प्रजातं जगतः शिवाय तन्
महानुभावाभ्युदयोऽधिगण्यताम् ॥ २१ ॥
हे
व्यासजी !
तपाईको
दृष्टि
अमोघ
छ
।
तपाई
यसबारेमा
पनि
जान्नुहुन्छ
कि
आफु
स्वयंं
कलावतार
हुनुहुन्छ
।
अजन्मा
भएर
पनि
जगतको
कल्याण
गर्नका
लागि
तपाईको
जन्म
भएको
हो
।
त्यसैले
तपाईले
विशेषरूपले
भगवान्को
लीलाहरूको
वर्णन
गर्नुहोस्
।।२१।।
इदं हि पुंसस्तपसः श्रुतस्य वा
स्विष्टस्य सूक्तस्य च बुद्धिदत्तयोः ।
अविच्युतोऽर्थः कविभिर्निरूपितो
यदुत्तमश्लोक गुणानुवर्णनम् ॥ २२ ॥
विद्वानहरूले
यसकुराको
बारेमा
निरूपण
गरेका
छन्
कि
मानिसको
लागि
तपस्या,
वेदाध्यायन,
अनुष्ठान,
स्वाध्याय,
ज्ञान
र
दानको
एक
मात्र
उद्देश्य
भनेको
पुण्यकिर्ति
श्रीकृष्णको
लीला
र
गुणको
बारेमा
वर्णन
गर्नु
हो
।।२२।।
इन्द्रवंशा
अहं पुरातीतभवेऽभवं मुने
दास्यास्तु कस्याश्चन वेदवादिनाम् ।
निरूपितो बालक एव योगिनां
शुश्रूषणे प्रावृषि निर्विविक्षताम् ॥ २३ ॥
हे
मुनि !
पहिलो
कल्पमा
अघिल्लो
जन्ममा
म
वेदवादि
ब्राम्हणको
दासीको
छोरा
थिएं
।
मेरो
वाल्यकालमै
वर्षा
ऋतुको
समयमा
चतुर्मास
भईरहेको
ठाँउमा
योगीको
सेवाको
लागि
मलाई भर्ना
गरीएको
थियो
।।२३।।
ते मय्यपेताखिलचापलेऽर्भके
दान्तेऽधृतक्रीडनकेऽनुवर्तिनि ।
चक्रुः कृपां यद्यपि तुल्यदर्शनाः
शुश्रूषमाणे मुनयोऽल्पभाषिणि ॥ २४ ॥
त्यस
वेलाम
वालकै
थिएं
।
म
मा
कुनै
चन्चलपन
थिएन
।
म
ज्ञानी
भएको
हुँदा
खेलवाड
बाट
टाढै
रहन्थें
त्यसैले
मुनिहरुको आज्ञा
अनुसार
म वहाँहरूको
सेवा
गर्दथें
।
म
धेरै
कम
बोल्दथे
।
मेरो
यस्तो
स्वभावले
गर्दा
समदर्शक
मुनिहरूले
म
सेवक
माथि
ठुले
दया
गरे
।।२४।।
उच्छिष्टलेपाननुमोदितो द्विजैः
सकृत्स्म भुञ्जे तदपास्तकिल्बिषः ।
एवं प्रवृत्तस्य विशुद्धचेतसः
तद्धर्म एवात्मरुचिः प्रजायते ॥ २५ ॥
उनीहरूको
आज्ञाले
भाँडामा
भएका
जुठा
बाँकी
खानेकुराहरू
खाने
गर्दथें
त्यसले
गर्दा
मेरो
सबै
पापहरू
पखालिन
गयो
।
मुनिहरूको
सेवा
ले
गर्दा
मेरो
हृदय
पनि
सुध्द
भयो
र
अरुले
भजन
गरेको
देखेर
मेरो
पनि
भजनमा
रुचि
बढ्न
गयो
।।२५।।
(वंशस्थ)
तत्रान्वहं कृष्णकथाः प्रगायतां
अनुग्रहेणाश्रृणवं मनोहराः ।
ताः श्रद्धया मेऽनुपदं विश्रृण्वतः
प्रियश्रवस्यङ्ग ममाभवद् रुचिः ॥ २६ ॥
हे
महामुनि!
त्यहाँ
ती
लीला,
गान,
पारायण
र
माहात्माहरूको अनुग्रहले
गर्दा
सधैभरि
श्रीकृष्णको
लीला
कथाहरू
सुन्न
थालें
।
श्रध्दापूर्वक श्रवण
गर्दा
मेरो
भगवान्
प्रति
रुचि
बढ्न
गयो
।।२६।।
इन्द्रवंशा
तस्मिंस्तदा लब्धरुचेर्महामते
प्रियश्रवस्यस्खलिता मतिर्मम ।
ययाहमेतत् सदसत्स्वमायया
पश्ये मयि ब्रह्मणि कल्पितं परे ॥ २७ ॥
हे
महामुनि !
जव
मेरो
मन
भगवान्
तर्फ
रुचि
बढ्यो
अनि
उनै
मनोहर
कीर्ति
भगवान्मा
मेरो
बुध्दि
पनि
निश्चल
भयो
।
त्यै
बुध्दिले
गर्दा
मैले
यो
सम्पूर्ण
सत्
र
असत्
रूप
जगत्लाई
आफ्नो
परब्रम्ह
स्वरूप
आत्मामा
देख्न
थालें
।।२७।।
इत्थं शरत् प्रावृषिकावृतू हरेः
विश्रृण्वतो मेऽनुसवं यशोऽमलम् ।
सङ्कीर्त्यमानं मुनिभिर्महात्मभिः
भक्तिः प्रवृत्ताऽऽत्मरजस्तमोपहा ॥ २८ ॥
यसरी
नै
सरद
र
वर्षा
दुवै
ऋतुमा
तीनै
समयमा
ती
महात्माहरूले
भगवान्
श्रीहरिको
निर्मल
यसको
वर्णन
गर्दथे
।
म
चाँहि
प्रेम
पूर्वक
सबै
कुरा
सुन्दथें
यसो
गर्दा
विस्तारै
विस्तारै
मेरो
चित्तबाट
रजोगुण
र
तमोगुणलाई
नाश
गराउने
भक्तिको
उदय
हुन
थाल्यो
।।२८।।
(अनुष्टुप्)
तस्यैवं मेऽनुरक्तस्य प्रश्रितस्य हतैनसः ।
श्रद्दधानस्य बालस्य दान्तस्यानुचरस्य च ॥ २९ ॥
म
उनीहरूको
बडा
अनुरागी
र
विनयी
थिए
।
उनीहरूको
सेवा
गर्नाले
मेरो
सबै
पाप
नाश
भैसकेको
थियो
।
मेरो
मनमा
श्रध्दा
थियो,
इन्द्रिय
संयम
थियो
।
शरीर,
बोली
र
मन
उनीहरूको
आज्ञामा
लागेको
थियो
।।२९।।
ज्ञानं गुह्यतमं यत्तत्साक्षाद्भगवतोदितम् ।
अन्ववोचन् गमिष्यन्तः कृपया दीनवत्सलाः॥ ३० ॥
ती
दयालु
महात्माहरूले
जाने
समयमा
मलाई
दया
गरेर
त्यो
गुह्यज्ञानको
उपदेश
दिए
जुन
उपदेश
स्वयं
भगवान्ले
आफ्नो
मुखबाट
प्रकट
गर्नु
भएको
हो
।।३०।।
येनैवाहं भगवतो वासुदेवस्य वेधसः ।
मायानुभावमविदं येन गच्छन्ति तत्पदम् ॥ ३१ ॥
त्यहि
उपदेशका
कारणले गर्दा
जगतका
निर्माता
भगवान्
श्रीकृष्णको
मायाको
प्रभाव
मैले
जान्न
सकें
।
जसलाई
जानेपछि
परमपद
प्राप्ति
हुन्छ
।।३१।।
एतत् संसूचितं ब्रह्मन् तापत्रयचिकित्सितम् ।
यदीश्वरे भगवति कर्म ब्रह्मणि भावितम् ॥ ३२ ॥
हे व्यासजी ! ससारको
तीनै
तापको
एकमात्र
औषधि
भनेको
सम्पूर्ण
कर्महरू
पुरुषोत्तम
भगवान्
श्रीकृष्णमा
अर्पण
गर्नुहो
मैले
तपाईलाई
यो
कुरा
बताएं ॥३२॥
आमयो यश्च भूतानां जायते येन सुव्रत ।
तदेव ह्यामयं द्रव्यं न पुनाति चिकित्सितम् ॥ ३३ ॥
बिचार नपुर्याई
खाएको
कुराले
मानिसलाई
जुन
रोग
लाग्न
सक्छ
तर
त्यहि
कुरा
चिकित्सकको
सल्लाहले
खानाले
हानि
गर्दैन
।।३३।।
एवं नृणां क्रियायोगाः सर्वे संसृतिहेतवः ।
त एवात्मविनाशाय कल्पन्ते कल्पिताः परे ॥ ३४ ॥
त्यसरी
नै
सबै
कर्मले
मानिसलाई
जन्म
मृत्युरूप
संसार
चक्रमा पुर्याउँदछ तर
त्यहि
कर्मलाई
भगवान्मा
समर्पण
गर्नाले
सबै
किसिमको
कर्मपना
नष्ट
हुन्छ
।।३४।।
यदत्र क्रियते कर्म भगवत्परितोषणम् ।
ज्ञानं यत्तदधीनं हि भक्तियोगसमन्वितम् ॥ ३५ ॥
यसलोकमा
जुन
शास्त्र
विहित
कर्म
भगवान्को
प्रशन्नताको
लागि
गरीन्छ
उसैबाट
पराभक्तिको
ज्ञान
प्राप्त
हुन्छ
।।३५।।
कुर्वाणा यत्र कर्माणि भगवच्छिक्षयासकृत् ।
गृणन्ति गुणनामानि कृष्णस्यानुस्मरन्ति च ॥ ३६ ॥
भगवान्
प्राप्तिका
लागि
कर्म
मार्ग
र
भगवान्को
आज्ञानुसार
आचरण
गर्ने
मानिस
वारंवार
भगवान्को
गुण
र
नामको
स्मरण
गर्दछन्
।।३९।।
नमो भगवते तुभ्यं वासुदेवाय धीमहि ।
प्रद्युम्नायानिरुद्धाय नमः सङ्कर्षणाय च ॥ ३७ ॥
हजुर श्री
भगवान्
बासुदेवलाई
नमस्कार
छ
।
हामी
हजुरको
ध्यान
गर्दछौं
।
प्रद्युम्न,
अनिरुद्र,
शंंकर्षणलाई
पनि
नमस्कार
छ
।।३७।।
इति मूर्त्यभिधानेन मंत्रमूर्तिममूर्तिकम् ।
यजते यज्ञपुरुषं स सम्यग् दर्शनः पुमान् ॥ ३८ ॥
यसरी
भगवान्का
मुर्तिहरूको
नामद्वारा
प्राकृतिक
मुर्ति
रहित
भगवान्को
पूजा
जसले
गर्छ
उसको
ज्ञान
पूर्ण
एवं
यथार्थ
हुन्छ
।।३८।।
इमं स्वनिगमं ब्रह्मन्नवेत्य मदनुष्ठितम् ।
अदान्मे ज्ञानमैश्वर्यं स्वस्मिन् भावं च केशवः ॥ ३९ ॥
हे ब्रम्हन !
जव
मैले
यसप्रकार
भगवान्को
आज्ञाको
पालना
गरे
त्यसपछि
यी
सबै
कुराको
बारेमा
जानेर
नै
मलाई
भगवान्
श्रीकृष्णले
आत्मज्ञान,
ऐश्वर्य
र
भावरूपा
प्रेमभक्ति
दान
दिनुभयो
।।३९।।
इन्द्रवंशा
त्वमप्यदभ्रश्रुत विश्रुतं विभोः
समाप्यते येन विदां बुभुत्सितम् ।
प्राख्याहि दुःखैर्मुहुरर्दितात्मनां
संक्लेशनिर्वाणमुशन्ति नान्यथा ॥ ४० ॥
हे व्यासजी !
तपाईको
ज्ञान
पूर्ण
छ
त्यसैले
भगवान्को
कीर्ति
र
प्रेममयी
लीलाहरूको
बारेमा
वर्णन
गर्नुहोस्
।
त्यसैबाट
ठुलाठुला
ज्ञानीहरूको
जिज्ञाशा
पूर्ण
हुन्छ
।
दुःखका
कारण
पटक
पटक
जो
ब्यक्ति
रोइरहेका
छन्
उनीहरूले
यसै
साधन
द्वारा
सबै
दुःख
बाट
छुटकारा
पाउछन्
अरु
बाट
हुदैन
।।४०।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे व्यासनारदसंवादे पञ्चमोऽध्यायः ॥ ५ ॥
