श्रीमद्भागवत महापुराण
द्वितीय स्कंधः - प्रथमोऽध्यायः
श्रीशुक
उवाच -
(अनुष्टुप)
वरीयान्
एष ते
प्रश्नः कृतो
लोकहितं नृप
।
आत्मवित्
सम्मतः पुंसां
श्रोतव्यादिषु यः
परः ॥
१ ॥
श्रीशुकदेवजीले भन्नुभयो-
महाराज परीक्षित! तपाईले
लोकको
हितका
लागि
गर्नुभएको
प्रश्न
धेरै
उत्तम
छ
।
आत्मज्ञानीहरू यस्तो
प्रश्नको
सम्मान
गर्दछन
मानिसले
यी
सबै
सुन्नु
पर्ने,
श्रवण
गर्नु
पर्ने
र
किर्तन
गर्नु
पर्ने
कुराहरू
हुन
।।१।।
श्रोतव्यादीनि
राजेन्द्र नृणां
सन्ति सहस्रशः
।
अपश्यतां
आत्मतत्त्वं गृहेषु
गृहमेधिनाम् ॥
२ ॥
राजन! गृहस्थमा अलमलिएका
मानिसहरू
आफ्नो
आत्मतत्वको
वास्तविक
स्वरूपलार्ई
जान्दैनन
उनीहरूको
लागि
सुन्नू,
एवं
सोच्नु
पर्ने
हजारौं
कुराहरू
हुन्छन
।२।।
निद्रया
ह्रियते नक्तं
व्यवायेन च
वा वयः
।
दिवा
चार्थेहया राजन्
कुटुंबभरणेन वा
॥ ३ ॥
उनीहरूको पुरै
जीवन
रात्रीमा
निन्द्रा
र
स्त्री
प्रसंगमा
वित्दछ
भने
दिनमा
धनको
मजा
र
परिवारको
भरण
पोषणमा
नै
वितेर
जान्छ
।।३।।
देहापत्यकलत्रादिषु आत्मसैन्येष्वसत्स्वपि ।
तेषां
प्रमत्तो निधनं
पश्यन्नपि न
पश्यति ॥
४ ॥
संसारमा जसलार्ई
आफ्नो
र
घनिष्ट
सम्झिछ,
ती
शरीर,
छोरा
र
स्त्री
आदि
सबै
असत्
वस्तु
हुन
तर
विषयी
जीवहरू
यस्तो
मोहमा
फसेर
यसरी
भुल्दछ
कि
मृत्युको
आहारा
हुँदा
पनि
चाल
पाउदैन
।।४।।
तस्माद्भारत
सर्वात्मा भगवान्
ईश्वरो हरिः
।
श्रोतव्यः
कीर्तितव्यश्च स्मर्तव्यश्चेच्छताभयम् ॥
५ ॥
यसैले जसले
अभय
प्राप्त
गर्न
चाहान्छ,
उसले
त
सर्वशक्तिमान
सर्वात्मा
भगवान्
श्रीकृष्णको
लीलाहरूको
श्रवण,
किर्तन
र
स्मरण
गर्नु
पर्दछ
।।५।।
एतावान्
सांख्ययोगाभ्यां स्वधर्मपरिनिष्ठया ।
जन्मलाभः
परः पुंसां
अंते नारायणस्मृतिः
॥ ६ ॥
मानिसको जन्मको
सफलता
भनेको
यो
हो
कि
जसरी
हुन्छ
शांख्ययोग,
भक्तिले
वा
आफ्नो
धर्म
प्रतिको
आस्थाले
जे
ले
हुन्छ
मृत्युको
समयमा
भगवान्
नारायणको
स्मरण
होओस
।।६।।
प्रायेण
मुनयो राजन्
निवृत्ता विधिषेधतः
।
नैर्गुण्यस्था
रमंते स्म
गुणानुकथने हरेः
॥ ७ ॥
परीक्षित जुन
निर्गुण
स्वरूपमा
स्थित
भएर
रहेको
छ
विधि
निषेधको
कुराहरूलार्ई
पार
गरेका
यस्ता
ठुला
ठुला
ऋषिमुनिहरू
पनि
भगवानको
अनन्त
कल्याणमय
गुण
लीलाहरूको
वर्णनमा
रमाउदछन्
।।
७।।
इदं
भागवतं नाम
पुराणं ब्रह्मसम्मितम् ।
अधीतवान्
द्वापरादौ पितुर्द्वैपायनादहम् ॥ ८ ॥
द्वापरको अन्त्यमा
यो
भगवद्रूप
वेदतुल्य
भागवत
नाम
गरेको
महापुराण
मैले
आफ्ना
पिता
कृष्णद्वैपायनबाट अध्ययन
गरेको
हुँ
।।८।।
परिनिष्ठितोऽपि नैर्गुण्य उत्तमश्लोकलीलया ।
गृहीतचेता
राजर्षे आख्यानं
यत् अधीतवान्
॥ ९ ॥
राजर्षि! मेरो निर्गुण
स्वरूप
परामात्मा
प्रति
पूर्ण
निष्ठा
छ
तापनि
भगवान्का
उत्तम
लीलाहरू
ले
आकर्षण
गरेको
हुँदा
मैले
यस
पुराणको
अध्ययन
गरेको
हुं
।।९।।
तदहं
तेऽभिधास्यामि महापौरुषिको
भवान् ।
यस्य
श्रद्दधतामाशु स्यान्
मुकुंदे मतिः
सती ॥
१० ॥
तपाई भगवान्को
परम
भक्त
हुनुहुन्छ
त्यसैले
यो
पुराण
म
तपाईलार्ई
सुनाउछु
।
जसले
यस
पुराण
प्रति
श्रध्दा
राख्दछ
उसको
सुध्द
चित्तबृत्ति
अनन्य
प्रेम
पुर्वक
भगवान
श्रीकृष्ण्को
चरणमा
लाग्दछ
।।१०।।
एतन्निर्विद्यमानानां इच्छतां
अकुतोभयम् ।
योगिनां
नृप निर्णीतं
हरेर्नामानुकीर्तनम् ॥
११ ॥
संसारलार्ई दुःखको
अनुभव
गरेर
विरक्त
भएर
मानिसले
मोक्ष
प्राप्त
गर्न
चाहन्छ
भने
ती
साधकका
लागि
तथा
योगनिष्ठ
ज्ञानीका
लागि
समेत
शास्त्रले
यो
निर्णय
गरेको
छ
कि
उनीहरूले
भगवान
नाम
संकिर्तन
गरुन्
।।११।।
किं
प्रमत्तस्य बहुभिः
परोक्षैर्हायनैरिह ।
वरं
मुहूर्तं विदितं
घटते श्रेयसे
यतः ॥
१२ ॥
आफ्नो कल्याणबाट
पछि
परेका,
भगवन्नामबाट
विमुख
भएका
पुरुषको
आयु
लामो
भएपनि ब्यर्थमा
वितेर
जान्छ
।
त्यसमा
उस्को
के
उपलब्धि
हुन्छ
र
बरु
सवधानी
पूर्वक
भगवान्को
नामस्मरण
गरेर
विताएको
दुई
घडि
नै
उत्तम
हुन्छ
जसबाट
आफ्नो
कल्याण
हुनसक्ततछ
।।१२।।
खट्वाङ्गो
नाम राजर्षिः
ज्ञात्वेयत्तामिहायुषः ।
मुहूर्तात्
सर्वं उत्सृज्य
गतवान् अभयं
हरिम् ॥
१३ ॥
राजा खट्वांगले
आफ्नो
आयु
सिध्दिएको
थाहा
पाएर
दुई
घडि
मैं
सबैकुरा
त्यागेर
भगवान्को
अभय
पद
प्राप्त
गरे
।।१३।।
तवाप्येतर्हि
कौरव्य सप्ताहं
जीवितावधिः ।
उपकल्पय
तत्सर्वं तावद्
यद् सांपरायिकम्
॥ १४ ॥
महाराज परीक्षित! अझैपनि
तपाईको
जीवनको
सात
दिन
बाँकी
छ
।
यस
समयमा
आफनो
परम
कल्याणको
लागि
जे
गर्नु
पर्ने
हो
सो
गर्नुहोस
।।१४।।
अंतकाले
तु पुरुष
आगते गतसाध्वसः
।
छिन्द्याद्
असङ्गशस्त्रेण स्पृहां
देहेऽनु ये
च तम् ॥ १५ ॥
मृत्युको समय
आयो
भनेर
हडबडाउनु
हुदैन,
उसले
वैराज्ञको
शास्त्रले
शरीरमा
सम्बन्ध
राख्ने
पारिवारिक
ममताहरूलार्ई
कट्नु
पर्दछ
।।१५।।
गृहात्
प्रत्प्रव्रजितो धीरः
पुण्यतीर्थजलाप्लुतः ।
शुचौ
विविक्त आसीनो
विधिवत् कल्पितासने
॥ १६ ॥
धैर्य पूर्वक
घरबाट
निस्किएर
पवित्र
तीर्थको
जलले
स्नान
गर्नु,
अनि
पवित्र
एकान्त
स्थानमा
गएर
आसन
लगाएर
बस्नु
पर्दछ
।।१६।।
अभ्यसेन्
मनसा शुद्धं
त्रिवृद् ब्रह्माक्षरं
परम् ।
मनो
यच्छेज्जितश्वासो ब्रह्मबीजं
अविस्मरन् ॥
१७ ॥
त्यसपछि तीन
मात्राले
युक्त
भएको
अ,
उ,
म
भन्ने
प्रणवलार्ई
मनमनै
जपगर्नु
पर्दछ
।
प्राण
वायुलार्ई
वशमा
राखेर
मनलार्ई
दमन
गर्नु
पर्दछ
अनि
एकक्षण
पनि
प्रणवलार्ई
जप्न
छाड्नु
हुदैन
।।१७।।
नियच्छेद्
विषयेभ्योऽक्षान् मनसा
बुद्धिसारथिः ।
मनः
कर्मभिराक्षिप्तं शुभार्थे
धारयेत् धिया
॥ १८ ॥
बुध्दिको सहायताले
मनद्वारा
इन्द्रियलार्ई उसको
विषयबाट
हटाउनु
पर्दछ,
त्यसपछि
कर्मरूपी
वासनाले
चञ्चल
भएको
मनलार्ई
विचारका
माध्यमले
रोकेर
भगवानको
चिन्तनमा
लगाउनु
पर्दछ
।।१८।।
तत्रैकावयवं
ध्यायेत् अव्युच्छिन्नेन चेतसा ।
मनो
निर्विषयं युक्त्वा
ततः किञ्चन
न स्मरेत् ।
पदं
तत्परमं विष्णोः
मनो यत्र
प्रसीदति ॥
१९ ॥
त्यसरी स्थिर
भएको
चित्तले
भगवान्को
श्रीविग्रहमध्दे एक
अंगको
ध्यान
गर्नु
पर्दछ यसरी
एक
एक
अंगको
ध्यान
गर्दै
विषय
वासनाबाट
हटेको
मनलार्ई
पूर्ण
रूपमा
भगवान्मा
यसरी
लगाउनु
पर्दछ
कि
फेरि
कुनै
विषयहरूको
चिन्तन
नहोस
(त्यस
वेला
मनमा
आएको
रूप) त्यहि
नै
भगवान्
विष्णुको
परम
पद
हो
जसलार्ई
प्राप्त
गरेपछि
भगवत्
प्रेमस्वरूप
आनन्दले
मन
भरिन्छ
।।१९।।
रजस्तमोभ्यां
आक्षिप्तं विमूढं
मन आत्मनः
।
यच्छेद्धारणया
धीरो हंति
या तत्कृतं
मलम् ॥
२० ॥
यदि भगवान्को
ध्यान
गर्न
लागेको
समयमा
मन
रजो
गुणले
विक्षिप्त
भएर
तमोगुणले
ढाकियो
भने
पनि
हडबडाउनु
हुदैन
।
फेरि
धैर्यपूर्वक
योग
धारणले
मनलार्ई
वशमा
ल्याउनु
पर्दछ,
किनकि
धारणाले
दुवै
गुणको
दोशलार्ई
मेटाइदिन्छ
।।२०।।
यस्यां
सन्धार्यमाणायां योगिनो
भक्तिलक्षणः ।
आशु
संपद्यते योग
आश्रयं भद्रमीक्षतः
॥ २१ ॥
धारणमा स्थिर
भएर
ध्यानमा
रहेको
योगीले
जव
परममंगलमय
आश्रय
(भगवान्)
लार्ई
देख्दछ
त्यसपछि
उसलार्ई
तुरुन्तै
भक्तियोग
प्राप्त
भइहाल्दछ
।।२१।।
राजोवाच
-
यथा
सन्धार्यते ब्रह्मन्
धारणा यत्र
सम्मता ।
यादृशी
वा हरेदाशु
पुरुषस्य मनोमलम्
॥ २२ ॥
परीक्षितले सोधे —
ब्रम्हन! यो बताउंनुहोस
कि
धारण
कुन
साधनाले
कुन
वस्तुमा
र
कुन
प्रकारले
गरिन्छ
र
उसको
कस्तो
स्वरूप
हुन्छ,
जसले
मानिसको
मनमा
रहेको
मैलोलार्ई
तुरुन्तै
हटाइदिन्छ।।२२।।
श्रीशुक
उवाच -
जितासनो
जितश्वासो जितसङ्गो
जितेंद्रियः ।
स्थूले
भगवतो रूपे
मनः सन्धारयेद्
धिया ॥
२३ ॥
श्रीशुकदेवजीले भन्नुभयो —
परीक्षित! साधना गर्दा
आशन,
श्वास,
आशक्ति
र
इन्द्रियहरूमा विजय
प्राप्त
गरेर
वुध्दिद्वारा
मनलार्ई
भगवानको
स्थूलरूपमा
लगाउनु
पर्दछ
।।२३।।
विशेषस्तस्य
देहोऽयं स्थविष्ठश्च
स्थवीयसाम् ।
यत्रेदं
दृश्यते विश्वं
भूतं भव्यं
भवच्च सत्
॥ २४ ॥
यो कार्यरूप
सम्पूर्ण
विश्व
कहिले
थियो
वा
हुनेछ
भन्ने
कुरा
सम्पूर्ण
रूपमा
जसमा
देखिन्छ
त्यहि
भगवान्को
स्थूलरूप
र
विराट
शरीर
हो
।।२४।।
अण्डकोशे
शरीरेऽस्मिन् सप्तावरणसंयुते ।
वैराजः
पुरुषो योऽसौ
भगवान् धारणाश्रयः
॥ २५ ॥
सात आवरण
जल,
वायु,
अग्नि,
आकास,
अहंकार,
महतत्व
र
प्रकृति
ले
घेरिएको
यस
ब्रम्हाण्ड
शरीरमा
जुन
विराट
पुरुष
हुनुहुन्छ
वहा
नै
धारणको
आश्रय
हुनुहुन्छ
र
वहाकै
धारण
गरिन्छ
।।२५।।
(इंद्रवज्रा)
पातालमेतस्य हि पादमूलं
पठंति पार्ष्णिप्रपदे रसातलम् ।
महातलं विश्वसृजोऽथ गुल्फौ
तलातलं वै पुरुषस्य जङ्घे ॥ २६ ॥
तत्व जान्नेहरूले
यसरी
वर्णन
गरेका
छन्
कि
पैताला
विराट
पुरुषको
पाताल
हो,
वहाँको
कुरकुच्चा
र
पाउको
अगाडिको
भाग
रसाताल
हो,
दुवै
गोलिगाँठा
महातल
हो
र
पिडौंला
तलातल
हो
।।
२६।।
द्वे
जानुनी सुतलं
विश्वमूर्तेः
ऊरुद्वयं वितलं चातलं
च ।
महीतलं
तज्जघनं महीपते
नभस्तलं नाभिसरो गृणन्ति
॥ २७ ॥
परीक्षित! विश्वमुर्ति भगवान्को
दुवै
घुंडा
सुतल
हो,
दुवै
तिघ्रा
वितल
र
अतल
हो
कम्मर
मुनीको
भाग
भुतल
हो
र
वहाँको
नाभिरूप
सरोवरलार्ई
आकाश
भन्दछन्
।।२७।।
उरःस्थलं
ज्योतिरनीकमस्य
ग्रीवा महर्वदनं वै
जनोऽस्य ।
तपो
रराटीं विदुरादिपुंसः
सत्यं तु शीर्षाणि
सहस्रशीर्ष्णः ॥
२८ ॥
आदिपुरुष परमात्माको
छातीलार्ई
स्वर्गलोक
र
ललाटलार्ई
तपलोक
भनिन्छ
।
उनै
हजारौं
शिर
भएका
भगवान्को
मस्तिस्कलार्ई सत्यलोक
भनिन्छ
।।२८।।
इन्द्रादयो
बाहव आसुरुस्राः
कर्णौ दिशः श्रोत्रममुष्य
शब्दः ।
नासत्यदस्रौ
परमस्य नासे
घ्राणोऽस्य गंधो मुखमग्निरिद्धः ॥ २९ ॥
इन्द्रादि देवताहरू
वहाँको
हात
हुन्,
दिशा,
कान
र
शव्द
श्रवणेन्द्रिय हुन
।
दुवै
अश्विनीकुमार
वहाका
नाककमा
प्वाल
हुन
।
गन्ध
घ्राणेन्द्रिय र
बल्दै
गरेको
आगो
वहाँको
मुख
हो
।।२९।।
द्यौरक्षिणी
चक्षुरभूत्पतङ्गः
पक्ष्माणि विष्णोरहनी उभे
च ।
तद्भ्रूविजृम्भः परमेष्ठिधिष्ण्यं
आपोऽस्य तालू रस
एव जिह्वा
॥ ३० ॥
भगवान् विष्णुको
नेत्र
अन्तरिक्ष
हो,
देख्ने
शक्ति
सूर्य
हो
दुवै
परेला
दिन
र
रात
हो
।
भृकुटिविलास
ब्रम्हलोक
हो
।
तालु
जल
हो
जिब्रो
रस
हो
।।३०।।
छन्दांस्यनन्तस्य शिरो गृणंति
दंष्ट्रा यमः स्नेहकला
द्विजानि ।
हासो
जनोन्मादकरी च
माया
दुरन्तसर्गो यदपाङ्गमोक्षः ॥
३१ ॥
वेदलार्ई भगवान्को
मस्तक
भनिन्छ
र
यमलार्ई
गिजा
सबै
प्रकारको
स्नेह
दाँत
हो
भने
वहाँको
जगन्मोहिनी
मायालार्ई
मुस्कान
भनिन्छ
।
यो
अनन्त
सृष्टि
वहाँको
कटाक्ष–विक्षेप
हो
।।३१।।
व्रीडोत्तरौष्ठोऽधर एव लोभो
धर्मः स्तनोऽधर्मपथोऽस्य पृष्ठम्
।
कस्तस्य
मेढ्रं वृषणौ
च मित्रौ
कुक्षिः समुद्रा गिरयोऽस्थिसङ्घाः ॥ ३२ ॥
लज्जा माथिको
ओठ
हो,
लोभ
तलको
ओठ
हो
।
धर्म
स्तन
र
अधर्म
पिठयुं
हो
।
प्रजापति
वहाँको
मुतेन्द्रिय
हो
।
मित्र
वरुण
वहाँको
अण्डकोष
हुन्
समुद्र
काखि
र
पहाड
हाडहरू
हुन
।।३२।।
नद्योऽस्य
नाड्योऽथ तनूरुहाणि
महीरुहा विश्वतनोर्नृपेन्द्र ।
अनन्तवीर्यः
श्वसितं मातरिश्वा
गतिर्वयः कर्म गुणप्रवाहः
॥ ३३ ॥
राजन्! विश्वमुर्ति विराट
पुरुषको
नाडीहरू
नदी
हुन,
रौं
वृक्ष
हुन
।
परम
प्रवल
वायु
श्वास
हो
।
काल
वहाँको
चाल
हो
र
गुणमा
चक्कर
लगाउनु
वहाँको
कर्म
हो
।।३३।।
ईशस्य
केशान्न् विदुरम्बुवाहान्
वासस्तु सन्ध्यां कुरुवर्य
भूम्नः ।
अव्यक्तमाहुः
हृदयं मनश्च
स चन्द्रमाः सर्वविकारकोशः
॥ ३४ ॥
परीक्षित! वादललार्ई वहाँको
कपाल
भनिन्छ
।
सन्ध्या
वहाँको
अनन्त
वस्त्र
हो
।
महात्माहरूले
अव्यक्त
(मूलप्रकृति)
लार्ई
नै
वहाँको
हृदय
भनि
वताउछन्
र
सबै
विकारको
खजाना
उनका
मनलार्ई
चन्द्रमा
भनिन्छ।।३४।।
विज्ञानशक्तिं
महिमामनन्ति
सर्वात्मनोऽन्तःकरणं गिरित्रम् ।
अश्वाश्वतर्युष्ट्रगजा नखानि
सर्वे मृगाः पशवः
श्रोणिदेशे ॥
३५ ॥
महतत्व सर्वात्मा
भगवान्को
चित्त
हो
।
र
रुद्रलार्ई
वहाँको
अहंकार
भनिएको
छ
।
घोडा,
खच्चर,
ऊट
र
हात्ती
वहाँको
नङ्ग
हो
।
बनमा
बस्ने
मृग
पशुहरू
वहाँको
कम्मर
हो
।।३५।।
वयांसि
तद् व्याकरणं
विचित्रं
मनुर्मनीषा मनुनो निवासः
।
गंधर्वविद्याधरचारणाप्सरः
स्वरस्मृतीः असुरानीकवीर्यः ॥
३६ ॥
विभिन्न खालका
चराहरू
वहाको
चमत्कारी
रचना
हो
।
स्वायम्भुव
मनु
वहाँको
बुध्दि
र
मनुका
सन्तान
मानिसको
निवासस्थान
हो
।
गन्धर्व,
विद्याधर,चारण
र
अप्सरा
हरू
वहाँको
षडज
आदि
स्वर
र
स्मरण
हो
।
दैत्य
वहाँको
वीर्य
हो
।।
३६
।।
ब्रह्माननं
क्षत्रभुजो महात्मा
विडूरुरङ्घ्रिश्रितकृष्णवर्णः ।
नानाभिधाभीज्यगणोपपन्नो
द्रव्यात्मकः कर्म वितानयोगः
॥ ३७ ॥
विराट पुरुषका
ब्राम्हण
मुख,
क्षेत्रीय
हात,
वैश्या
तिघ्रा
र
सुद्र
वहाँको
चरण
हुन
।
अनेक
देवताहरूका
नाममा
जुन
ठुलाठुला
यज्ञ
गरिन्छ
त्यो
वहाँको
कर्म
हो
।।३७।।
इयान्
असौ ईश्वरविग्रहस्य
यः सन्निवेशः कथितो
मया ते
।
सन्धार्यतेऽस्मिन् वपुषि स्थविष्ठे
मनः स्वबुद्ध्या न
यतोऽस्ति किञ्चित्
॥ ३८ ॥
परीक्षित! विराट भगवान्को
स्थूल
शरीरको
यहि
स्वरूप
हो
जुन
मैले
तपाईलार्ई
बताएं
।
यसैमा
महात्माहरू
बुध्दिद्वारा
मनलार्ई
स्विकार
गर्दछन
किन
भने
त्यो
भन्दा
योग्य
अरुकुनै
बस्तु
छैन
।।३८।।
स
सर्वधीवृत्त्यनुभूतसर्व
आत्मा यथा स्वप्नजनेक्षितैकः ।
तं
सत्यमानंदनिधिं भजेत
नान्यत्र सज्जेद्यत आत्मपातः
॥ ३९ ॥
जसरी सपना
देख्नेहरूले
स्वप्नावस्थामा आफुले
आफैलार्ई
विभिन्न
पदार्थको
रूपमा
देख्दछ
त्यसरी
नै
सबै
बुध्दिको
वृत्तिद्वारा
सबैकुराको
अनुभव
गर्ने
त
परमात्मा
एक
मात्र
हुनुहुन्छ
।
उनै
सत्यस्वरूप
आनन्दनिधि
भगवान्को
नै
भजन
गर्नु
पर्दछ
।
अरु
कुनै
पनि
वस्तुमा
आशक्ति
राख्नु
हुदैन
।
यो
आशक्ति
नै
अधोगतिको
मुल
कारण
हो
।।३९।।
इति
श्रीमद्भागवते महापुराणे
पारमहंस्यां संहितायां
द्वितीयस्कंधे
प्रथमोऽध्यायः ॥
१ ॥