श्रीमद्भागवत
महापुराण
द्वितीय
स्कंधः - षष्टोऽध्यायः
ब्रह्मोवाच
।
(अनुष्टुप)
वाचां
वह्नेर्मुखं क्षेत्रं
छन्दसां सप्त
धातवः ।
हव्यकव्यामृत
अन्नानां जिह्वा
सर्व रसस्य
च ॥ १ ॥
ब्रम्हाजी भन्नुहुन्छ
—
उनै विराट
पुरुषको
मुखबाट
वाणी
र
उसको
अधिष्ठात्री
देवता
अग्नि
उत्पन्न
भयो
।
जसबाट
सात
छन्द
र
सात
धातु
निक्लियो
।
मानिस,
पितृ
र
देवताहरूलार्ई भोजन
गर्न
योग्य
अमृतमय
अन्न
सबै
प्रकारको
रस
र
रसेन्द्रिय
उसको
अधिष्ठात्री
देवता
वरुण,
विराट
पुरुषको
जिब्रबाट
उत्पन्न
भयो
।।१।।
सर्वा
असूनां च
वायोश्च तत्
नासे परमायणे
।
अश्विनोः
ओषधीनां च
घ्राणो मोद
प्रमोदयोः ॥
२ ॥
वहाँको नाकको
छिद्रबाट
वायु
तथा
घ्राणेन्द्रियबाट अश्विनिकुमार
र
सबै
औषधि
तथा
गन्धहरू
उत्पन्न
भयो
।।२।।
रूपाणां
तेजसां चक्षुः
दिवः सूर्यस्य
चाक्षिणी ।
कर्णौ
दिशां च
तीर्थानां श्रोत्रं
आकाश शब्दयोः
।
तद्गात्रं
वस्तुसाराणां सौभगस्य
च भाजनम् ॥ ३ ॥
वहाँको चक्षुन्द्रियबाट
रूप
तथा
तेज
को
उत्पत्ति
भयो
तथा
गोलोक
स्वर्ग
र
सूर्यको
जन्मभूमी
हो
सबै
दिशाहरू
र
तीर्थ
कानबाट
तथा
श्रोतेन्द्रियबाट आकाश
र
शव्द
निक्लियो
।
वहाँको
शरीर
संसारको
सबै
वस्तुहरूको
सारभाग
तथा
सौन्दर्यको
खजाना
हो
।।३।।
त्वगस्य
स्पर्शवायोश्च सर्व
मेधस्य चैव
हि ।
रोमाणि
उद्भिज्ज जातीनां
यैर्वा यज्ञस्तु
सम्भृतः ॥
४ ॥
सबै यज्ञ, स्पर्श
र
वायु
वहाँको
त्वचाबाट
निक्लियो
।
वहाँको
रौं
सबै
उद्विज
पदार्थहरूको
जन्मस्थान
हो
जसबाट
यज्ञ
सम्पन्न
हुन्छ
।।४।।
केश
श्मश्रु नखान्यस्य
शिलालोहाभ्र विद्युताम्
।
बाहवो
लोकपालानां प्रायशः
क्षेमकर्मणाम् ॥
५ ॥
विराट पुरुषको
कपाल,
दाढि,
जुगा
र
नङ्गबाट
मेघ
विजुली
ढुंगा
एवं
फलाम
आदि
धातुहरू,
तथा
हातबाट
संसारका
रक्षक
लोकपाल
प्रकट
भए
।।५।।
विक्रमो
भूर्भुवःस्वश्च क्षेमस्य
शरणस्य च
।
सर्वकाम
वरस्यापि हरेश्चरण
आस्पदम् ॥
६ ॥
वहाँको हिड्नु, डुल्नु
भूः,
भुवः
र
स्वः
तीनैलोकको
आश्रय
हो
।
वहाँको
चरणकमलबाट
सबै
वस्तुको
रक्षा
गर्दछ
र
डरलार्ई
भगाउदछ
अनि
सबै
कामनाहरूको
पुर्ति
उनैबाट
हुन्छ
।।६।।
अपां
वीर्यस्य सर्गस्य
पर्जन्यस्य प्रजापतेः
।
पुंसः
शिश्न उपस्थस्तु
प्रजात्यानन्द निर्वृतेः
॥ ७ ॥
विराट पुरुषको
लिंग
जल,
विर्य,
सृष्टि,
मेघ
र
प्रजापतिको
आधार
हो
।
वहाँको
जनेन्द्रिय
मैथुनजनित
आनन्दको
उद्गम
हो
।।७।।
पायुर्यमस्य
मित्रस्य परिमोक्षस्य
नारद ।
हिंसाया
निर्ऋतेर्मृत्यो निरयस्य
गुदः स्मृतः
॥ ८ ॥
हे नारद! विराट
पुरुषको
वायु–इन्द्रियबाट
यम,
मित्र
र
मलत्याग
प्रकट
भएको
हो
।
तथा
हिंसा,निऋति, मृत्यु
र
नरकको
उत्पत्ति
स्थान
वहाँको
गुदा
हो
।।८।।
पराभूतेः
अधर्मस्य तमसश्चापि
पश्चिमः ।
नाड्यो
नदनदीनां च
गोत्राणां अस्थिसंहतिः
॥ ९ ॥
वहाँको पिठ्युबाट
पराजय,
अधर्म
र
अज्ञान
प्रकट
भयो
त्यस्तै
नाडिहरूबाट
नदी
नालाहरू
र
हाडहरूबाट
पर्वतको
निर्माण
भयो
।।९।।
अव्यक्त
रससिन्धूनां भूतानां
निधनस्य च
।
उदरं
विदितं पुंसो
हृदयं मनसः
पदम् ॥
१० ॥
वहाको पेटमा
फलपूल
र
अन्नका
रस
नामको
धातु
र
समुद्र,
सबै
प्राणीहरू
र
प्राणीहरुको
मृत्यु
प्रकट
भयो
।
वहाँको
हृदय
मनको
जन्मभूमि
हो
।।१०।।
धर्मस्य
मम तुभ्यं
च कुमाराणां भवस्य च
।
विज्ञानस्य
च सत्त्वस्य परस्याऽऽत्मा परायणम्
॥ ११ ॥
धर्मको, तिम्रो, मेरो, सनकादि चार
कुमारहरूको,
शंकरको,
विज्ञान
र
अन्तःकरण,
यी
सबैको
परम
आश्रय
परमात्माको
मन
हो
।।११।।
अहं
भवान् भवश्चैव
त इमे मुनयोऽग्रजाः ।
सुरासुरनरा
नागाः खगा
मृगसरीसृपाः ॥
१२ ॥
गन्धर्वाप्सरसो यक्षा रक्षोभूतगणोरगाः ।
पशवः
पितरः सिद्धा
विद्याध्राश्चारणा द्रुमाः
॥ १३ ॥
अन्ये
च विविधा जीवाः जल
स्थल नभौकसः
।
ग्रह
ऋक्ष केतवस्ताराः
तडितः स्तनयित्नवः
॥ १४ ॥
म, तिमी, तिम्रा दाजू
सनकादिहरू,
शंकर
देवता,
दैत्य,
मानिस,
नाग,
पंक्षी,
मृग,
सरीसृप
(घर्षेर
हिड्ने
जन्तु)
।।
सर्वं
पुरुष एवेदं
भूतं भव्यं
भवच्च यत्
।
तेनेदं
आवृतं विश्वं
वितस्तिं अधितिष्ठति
॥ १५ ॥
१२।। गन्धर्भ, अप्सरा, यक्ष, राक्षस, भूतपे्रत, सर्प, पशु, पितृ, सिध्द, विद्याधर, चारण, वृक्ष
।।१३।। र अरु
अन्य
प्रकारका
जीवहरू
जुन
आकाश,
जल,
अथवा
स्थलमा
बस्छन
त्यस्तै
ग्रह,
नक्षत्र,
केतु,
तारा,
विजुली,
र
वादल
।।१४।।
यी
सबै
विराट
पुरुष
नै
हुन
।
विश्वमा
जे
जति
छन
र
हुन्छन
ती
सबै
वहाँ
भित्र
१०
अंगुलको
परिणाममा
रहेका
छन
।।१५।।
स्वधिष्ण्यं
प्रतपन् प्राणो
बहिश्च प्रतपत्यसौ
।
एवं
विराजं प्रतपन्
तपत्यन्तः बहिः
पुमान् ॥
१६ ॥
जसरी सूर्यले
आफ्नो
मण्डललार्ई
प्रकाशित
गरेर
बाहिर
पनि
सबै
ब्रम्हाण्डमा
प्रकाश
फैलार्ई
रहेको
छ,
त्यसरी
नै
पुराण
पुरुष
परमात्मा
पनि
सम्पूर्ण
विराट
विग्रहलार्ई
प्रकाशित
गरेर
त्यसको
भित्र
वाहिर
सबैतिर
प्रकाशित
हुनुहुन्छ
।।१६।।
सोऽमृतस्याभयस्येशो मर्त्यं अन्नं यदत्यगात्
।
महिमा
एष ततो
ब्रह्मन् पुरुषस्य
दुरत्ययः ॥
१७ ॥
मानिसको जुन
कृया
र
संकल्प
हुन्छन
ति
भन्दा
पनि
पर
वहाँ
हुनुहुन्छ
तथा
वहाँ
अमरता
र
अभयपदका
स्वामी
हुनुहुन्छ
।
यसकै
कारणले
गर्दा
वहाँको
महिमाको
वारेमा
कसैले
पनि
जान्न
सक्तैन
।।१७।।
पादेषु
सर्वभूतानि पुंसः
स्थितिपदो विदुः
।
अमृतं
क्षेममभयं त्रिमूर्ध्नोऽधायि मूर्धसु ॥ १८ ॥
सम्पूर्ण लोक
भगवान्को
एक
अंश
मात्र
हो
।
लोकमा
वहाँको
अंशमात्र
निवास
गर्दछन
।
भुलोक,
भूवर्लोक,
र
स्वर्लोक
र
योभन्दा
माथि
महर्लोक
छ,
त्यसभन्दा
माथि
जनलोक
तपलोक
र
सत्यलोकमा
क्रमशः
अमृत,
क्षेम
तथा
अभयको
निवास
हुन्छ
।।१८।।
पादास्त्रयो
बहिश्चासन् अप्रजानां
य आश्रमाः ।
अन्तः
त्रिलोक्यास्त्वपरो गृहमेधोऽबृहद्व्रतः ॥ १९ ॥
जन, तप र सत्य
यी
तीनलोकमा
ब्रम्हचारी,
वानप्रस्थ
र
सन्यासी
निवास
गर्दछन
।
दिर्घाकालीन
ब्रम्हचर्यले
रहित
भएका
गृहस्थीहरू
भूर्लोक
भुवर्लोक
र
स्वर्लोकको
भित्र
नै
बस्दछन
।।१९।।
सृती
विचक्रमे विश्वङ्
साशनानशने उभे
।
यद्
विद्या च
विद्या च
पुरुषस्तु उभयाश्रयः
॥ २० ॥
शास्त्रमा दुई
मार्ग
बताइएको
छ
पहिलो
अविद्यारूप
कर्म
मार्ग,
जुन
सकाम
पुरुषका
लागि
हो,
दोश्रो
उपाशनारूप
विद्यामार्ग,
जुन
निष्काम
उपाशकका
लागि
हो
।
मानिसले
यी
दुई
मार्ग
मध्दे
कुनै
एकको
आश्रय
लिएर
भोग
प्राप्त
गराउने
दक्षिण
मार्ग
अथबा
मोक्ष
प्राप्त
गराउने
उत्तरमार्ग
यात्रा
गर्दछ
तर
भगवान्
दुवैको
आधार
हुनुहुन्छ
।।२०।।
यस्माद्
अण्डं विराड्
जज्ञे भूतेन्द्रिय
गुणात्मकः ।
तद्
द्रव्यं अत्यगाद्
विश्वं गोभिः
सूर्य इवाऽतपन्
॥ २१ ॥
जसरी सूर्य
आफ्नो
किरणले
सवैलार्ई
प्रकाशित
गराएर
पनि
सबैबाट
अलग
छ
त्यसैगरि
यो
अण्डको
अथवा
पंचभूत
एकादश
इन्द्रिय
एवं
गुणमय
विराटको
उत्पित्ति
गर्ने
भगवान्
पनि
उसको
भित्र
रहेर
पनि
सधै
टाढा
नै
हुनुहुन्छ
।।२१।।
यदास्य
नाभ्यान्नलिनाद् अहं
आसं महात्मनः
।
नाविंदं
यज्ञसम्भारान् पुरुषा
अवयवात् ऋते
॥ २२ ॥
जुन समयमा
नाभिकमलबाट
मेरो
जन्म
भयो
त्यससमयमा
उनै
पुरुष
भन्दा
अर्को
यज्ञको
सामाग्री
मलार्ई
मिलेन
।।२२।।
तेषु
यज्ञस्य पशवः
सवनस्पतयः कुशाः
।
इदं
च देवयजनं कालश्चोरु गुणान्वितः
॥ २३ ॥
त्यसपछि मैले
उनैको
अङ्गमा
यज्ञ–पशु, वनस्पति, कुशहरू
यो
यज्ञभूमी
र
यज्ञ
गर्न
उत्तम
कालको
कल्पना
गरें
।।२३।।
वस्तूनि
ओषधयः स्नेहा
रस
–लोह-मृदो जलम्
।
ऋचो
यजूंषि सामानि
चातुर्होत्रं च
सत्तम ॥
२४ ॥
नामधेयानि
मंत्राश्च दक्षिणाश्च
व्रतानि च
।
देवतानुक्रमः
कल्पः सङ्कल्पः
तन्त्रमेव च
॥ २५ ॥
गतयो
मतयश्चैव प्रायश्चित्तं
समर्पणम् ।
पुरुषा
अवयवैः एते
संभाराः संभृता
मया ॥
२६ ॥
ऋषि श्रेष्ठ! यज्ञका
लागि
पात्र
आवस्यक
वस्तुहरू
जौ,
चामल,
औषधिहरू,
घ्यू,
रस,
फलाम,
माटो,
जल,
ऋक,
यजु,
साम,
चातुर्होत्र
आदि
।।२४।।त्यस्तै यज्ञको
नाम,
मन्त्र,
दक्षिणा,
ब्रत,
देवताहरूको
नाम
पध्दति
ग्रन्थ
संकल्प,
तन्त्र
मन्त्र
पनि
।।२५।।
अरुहरू,
गति,
मति,
श्रध्दा,
प्रायश्चित्त
र
समर्पण
आदि
यी
सबै
यज्ञका
सामाग्रीहरू
मैले
विराट
पुरुषको
अंगबाट
जम्मा
गरें
।।२६।।
इति
संभृतसंभारः पुरुषा
अवयवैः अहम्
।
तमेव
पुरुषं यज्ञं
तेनैवायजमीश्वरम् ॥
२७ ॥
यसप्रकार विराट
पुरुषको
अंगबाटै
सबै
सामग्रीहरू
जम्मा
गरेर
मैले
यहि
सामाग्रीबाट
यज्ञपुरुषलाई
आराधना
गरें
।।२७।।
ततस्ते
भ्रातर इमे
प्रजानां पतयो
नव ।
अयजन्
व्यक्तमव्यक्तं पुरुषं
सुसमाहिताः ॥
२८ ॥
त्यसपछि तिम्रा
दाजू
यी
नौ
प्रजापतिहरूले आफ्नो
चित्तलार्ई
पूर्ण
समाहित
गरेर
अन्तर्यामीरूपले स्थित
भएका
उनै
विराट
पुरुषको
आराधना
गरे
।।२८।।
ततश्च
मनवः काले
ईजिरे ऋषयोऽपरे
।
पितरो
विबुधा दैत्या
मनुष्याः क्रतुभिर्विभुम् ॥ २९ ॥
काल समय
अनुसार
मनु,
ऋषि,
पितृ,
देवता
दैत्य
र
मानिसहरुले
पनि
यज्ञद्वारा
नै
भगवानको
पूजा
गरे
।।२९।।
नारायणे
भगवति तदिदं
विश्वमाहितम् ।
गृहीत
माया उरुगुणः
सर्गादौ अगुणः
स्वतः ॥
३० ॥
नारद! यो सम्पूर्ण
विश्व
उनै
नारयणमा
स्थित
छ
।
वहाँ
स्वयं
प्राकृत
गुणबाट
रहित
हुनुहुन्छ
तापनि
सृष्टिको
प्रारम्भमा
मायाद्वारा
नैं
अनेक
गुण
ग्रहण
गर्नुहुन्छ
।।३०।।
सृजामि
तन्नियुक्तोऽहं हरो
हरति तद्वशः
।
विश्वं
पुरुषरूपेण परिपाति
त्रिशक्तिधृक् ॥
३१ ॥
वहाँको प्रेरणा
पाएर
नै
म
यस
संसारको
सृष्टि
गर्दछु
उनैको
अधिनमा
रहेर
रुद्र
सृष्टिको
संहार
गर्दछन्
र
स्वयं
विष्णु
पालन
गर्नुहुन्छ
।
किनकि
वहाँले
सत्व,
रज
र
तम
तीनै
शक्तिलार्ई
स्विकार
गर्नु
भएको
छ
।
।।३१।।
इति तेऽभिहितं तात
यथेदं अनुपृच्छसि
।
न अन्यत् भगवतः
किञ्चिद् भाव्यं
सद्सदात्मकम् ॥
३२ ॥
छोरा! तिमीले जे
सोधेका
थियौ
त्यसको
उत्तर
मैले
दिऐं
।
भाव
वा
अभाव,
कार्य
अथवा
कारणको
रूपमा
यसमा
कुनै
वस्तु
भगवान्बाट
भिन्न
छैन
।।३२।।
(इंद्रवज्रा)
न
भारती मेऽङ्ग
मृषोपलक्ष्यते
न वै क्वचिन्मे
मनसो मृषा
गतिः ।
न
मे हृषीकाणि
पतन्त्यसत्पथे
यन्मे हृदौत्कण्ठ्ययवता धृतो
हरिः ॥
३३ ॥
प्यारो नारद! म प्रेमपूर्ण
एवं
उत्कण्ठितहृदयले भगवान्को
स्मरण
मै
मग्न
रहन्छु
।
यसबाट
मेरो
वाणी
कहिलेपनि
असत्य
हुदैन
।
मेरो
मनले
कहिले
पनि
असत्य
संकल्प
गर्दैन
र
मेरो
इन्द्रियले
पनि
मर्यादाको
उलंघन
गरेर
कुमार्गमा
लाग्दैनन
।।३३।।
सोऽहं
समाम्नायमयः तपोमयः
प्रजापतीनां अभिवन्दितः पतिः
।
आस्थाय
योगं निपुणं
समाहितः
तं नाध्यगच्छं यत
आत्मसंभवः ॥
३४ ॥
म वेद
मुर्ति
हुं,
मेरो
जीवन
तपस्यामय
छ
।
ठुला
ठुला
प्रजापतिहरूले मेरा
वन्दना
गर्दछन
।
म
उनीहरूको
स्वामी
हुं
।
पहिले
मैले
योगमार्गद्वारा सर्वांग
अनुष्ठान
गरेको
थिएं
तर
पनि
मैले
आफ्नो
मूल
कारण
परमात्माको
स्वरूपलार्ई
जान्न
सकिन
।।३४।।
नतोऽस्म्यहं
तच्चरणं समीयुषां
भवच्छिदं स्वस्त्ययनं सुमङ्गलम्
।
यो
ह्यात्ममायाविभवं स्म
पर्यगाद्
यथा नभः स्वान्तमथापरे
कुतः ॥
३५ ॥
आफ्ना परम
मंगलमय
एवं
शरणमा
आएका
भक्तहरूको
जन्ममृत्युबाट छुटाउने
परम
कल्याणस्वरूप
भगवान्लार्ई
नै
नमस्कार
गर्दछु
।
वहाँको
माया
शक्ति
अपार
छ
जसरी
आकाश
आफ्नो
अनन्तालार्ई
जान्न
सक्तैन
त्यसरी
नै
भगवान्
पनि
आफ्नो
महिमाको
विस्तार
बारे
जान्दैनन
भने
अरुले
त
कसरी
पार
पाउंन
सक्छन
र
।।३५।।
नाहं
न यूयं यदृतां गतिं
विदुः
न वामदेवः किमुतापरे
सुराः ।
तन्मायया
मोहितबुद्धयस्त्विदं
विनिर्मितं चात्मसमं विचक्ष्महे
॥ ३६
म, मेरा छोरा
तिमीहरू
र
शंकरजी
पनि
त्यस
सत्यरूपको
बारेमा
पार
पाउंन
सक्तैनौं
भने
अरु
देवताहरूले
त
कसरी
जान्न
सक्छन
।
हामी
सबै
यसबाट
मोति
भइरहेका
छौं
कि
वहाँको
मायाबाट
रचिएको
जगतलार्ई
ठिकरूपमा
बुझ्न
सक्तैनौं
।
आफ्नो
आफ्नो
बुध्दि
अनुसार
अड्कल
काट्ने
मात्र
हो
।।३६।।
(अनुष्टुप)
यस्यावतारकर्माणि गायंति ह्यस्मदादयः ।
न
यं विदंति
तत्त्वेन तस्मै
भगवते नमः
॥ ३७ ॥
हामीहरू त वहाँको
लीला
अवतारको
गान
मात्र
गाइरहेका
छौं,
वहाँको
तत्वको
बारेमा
त
केहि
जान्दैनौं,
वहाँको
श्रीचरणमा
म
नमस्कार
गर्दछु
।।३७।।
स
एष आद्यः
पुरुषः कल्पे
कल्पे सृजत्यजः
।
आत्मा
आत्मनि आत्मनाऽऽत्मानं,
स संयच्छति पाति च
॥ ३८
वहाँ आजन्मा
एवं
पुरुषोत्तम
हुनुहुन्छ
।
वहाँ
प्रत्तेक
कल्पमा
आफैं
आफ्नो
सृष्टि
गर्नु
हुन्छ,
रक्षा
गर्नुहुन्छ
र
अन्त्यमा
संहार
गर्नुहुन्छ
।।३८।।
विशुद्धं
केवलं ज्ञानं
प्रत्यक् सम्यग्
अवस्थितम् ।
सत्यं
पूर्णं अनाद्यन्तं
निर्गुणं नित्यमद्वयम्
॥ ३९ ॥
वहाँ मायाको
अंशबाट
रहित
केवल
ज्ञान
स्वरूप
हुनुहुन्छ
र
अन्तरआत्माको
रूपमा
एकनास
स्थित
हुनुहुन्छ
।
वहाँ
तीनैकालमा
परिपूर्ण
र
सत्य
हुनुहुन्छ
।
वहाँको
न
आदि
हुन्छ
न
अन्त्य
नै
हुन्छ
।
वहाँ
तीनै
गुणबाट
रहित
सनातन
तथा
अद्वितीय
हुनुहुन्छ
।।३९।।
ऋषे
विदंति मुनयः
प्रशान्तात्मेन्द्रियाशयाः ।
यदा
तद् एव
असत् तर्कैः
तिरोधीयेत विप्लुतम्
॥ ४० ॥
नारद! महात्माहरू जुनसमयमा
आफ्नो
अन्तःकरण,
इन्द्रिय
र
शरीरादिलार्ई
शान्त
गर्दछन
उनै
समयमा
वहाँको
साक्षात्कार
गर्दछन
।
जव
अज्ञानी,
असत्
पुरुषहरूबाट
कुतर्कको
जालो
विछ्याएर
वहाँलाई
छोप्छन्,
तव
वहाँको
दर्शन
पाउंन
सक्तैनन
।।४०।।
(इंद्रवज्रा)
आद्योऽवतारः
पुरुषः परस्य
कालः स्वभावः सद्-असन्मनश्च ।
द्रव्यं
विकारो गुण
इन्द्रियाणि
विराट् स्वराट् स्थास्नु
चरिष्णु भूम्नः
॥ ४१ ॥
परमात्माको पहिलो
अवतार
विराटरूप
हो
।
उनको,
काल,
स्वभाव,
कार्य,
कारण,
मन,
पंचभूत,
अहंकार,
तीनैगुण,
इन्द्रियहरू,
ब्रम्हाण्ड,
शरीर,
अनि
अभिमानी
स्थावर
र
जंगम
जीव
आदि
सबै
उनै
अनन्त
भगवान्को
रूप
हो
।।४१।।
अहं
भवो यज्ञ
इमे प्रजेशा
दक्षादयो ये भवदादयश्च
।
स्वर्लोकपालाः
खगलोकपाला
नृलोकपालाः तललोकपालाः ॥
४२ ॥
गन्धर्वविद्याधरचारणेशा
ये यक्षरक्षोरग नागनाथाः
।
ये
वा ऋषीणां
ऋषभाः पितॄणां
दैत्येन्द्रसिद्धेश्वरदानवेंद्राः ॥ ४३ ॥
अन्ये
च ये प्रेतपिशाचभूत
कूष्माण्ड यादः मृगपक्षिऽधीशाः ।
यत्किञ्च
लोके भगवन्
महस्वत्
ओजः सहस्वद् बलवत्
क्षमावत् ।
श्रीह्रीविभूत्यात्मवदद्भुतार्णं
तत्त्वं परं रूपवद्स्वरूपम् ॥ ४४ ॥
म शंकर, विष्णु, दक्षआदि
प्रजापति,
तिमी
र
तिमी
जस्तै
भक्तहरू,
स्वर्गलोकका
रक्षक,
पक्षीका
राजाहरू,
मर्त्यलोकका
राजाहरू,
तलको
लोकका
राजाहरू
।।४२।।
त्यस्तै
गन्दर्भ
विद्याधर
र
चरणका
अधिनायक,
यक्ष,
राक्षस,
सर्प,
नागका
स्वामी,
महर्षि,
पितृ,
दैतेन्द्र,
सिध्देश्वर,
दानवराजहरू
।।४३।।
अरुहरू
पिशाच,
भूतप्रेत,
कुष्माण्ड,
जलचर,
र
मृग
पंक्षी
त्यस्तै
संसारमा
जतिपनि
वस्तुहरू
छन्
ऐश्वर्य,
तेज,
इन्द्रिय
बल
तथा
क्षमाले
युक्त
अथवा
जुन
सौन्दर्य
लज्जा,
वैभव
र
विभुतिहरूबाट
युक्त
छन
।
जति
अद्भुत
वर्णका
रूपवान
अथवा
कुरूप
छन्
।
यी
सबै
परम
तत्वमय
भगवत
स्वरूप
हुन
।।४४।।
प्राधान्यतो
या नृष
आमनन्ति
लीलावतारान् पुरुषस्य भूम्नः
।
आपीयतां
कर्णकषायशोषान्
अनुक्रमिष्ये त इमान् सुपेशान् ॥
४५ ॥
नारद! यो बाहेक
वहाँ
परम
पुरुष
परमात्माको
पवित्र
मुख्य
मुख्य
लीला
एवं
अवतारहरूको
बारेमा
पनि
शास्त्रमा
वर्णन
गरिएको
छ
।
त्यसको
बारेमा
म
क्रमशः
वर्णन
गर्दछु
।
वहाँको
चरित्र
सुन्नाले
श्रवणेन्द्रियको दोषहरू
नाश
हुन्छ
।
तिमी
सावधान
भएर
सुन
।।४५।।
इति
श्रीमद्भागवते महापुराणे
पारमहंस्यां संहितायां
द्वितीयस्कंधे
षष्ठोऽध्यायः ॥
६ ॥
