श्रीमद्भागवत महापुराण
प्रथमः
स्कंधः - प्रथमोऽध्यायः
(शार्दूलविक्रीडित)
जन्माद्यस्य यतोऽन्वयादितरतः चार्थेष्वभिज्ञः स्वराट् ।
तेने ब्रह्म
हृदा य आदिकवये
मुह्यन्ति
यत् सूरयः
।
तेजोवारिमृदां यथा विनिमयो यत्र त्रिसर्गोऽमृषा ।
धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परं धीमहि । १ ॥
मंगलाचरण
जसबाट यस जगतको
सृष्टि,
स्थिति
र
लय
भइरहन्छ
।
जो
असत्
पदार्थबाट
भिन्न
छ
।
त्यो
जड
होइन
चेतन
हो
।
जो
परतन्त्र
होइन
स्वयम
प्रकाश
हो
।
जसको
संकल्पले
मात्र
आदि
कवि
ब्रम्हालाई
वेदको
उपदेश
दिएका
थिए,
त्यहि
वेदका
तात्पर्य
बुझ्न
ठुला–ठुला
विद्वान
हरू
मोहित
हुन्छन्
।
जसरी
सूर्र्यको
किरणले
तातेको
वालुवामा
पानीको
र
पानीमा
बालुवाको
भ्रान्ति
हुन्छ
तापनि
त्यो
सत्य
होइन
।
त्यसैगरी
यो
त्रिगुणमयी
जाग्रत,
स्वप्न
र
सुषुप्ती
रूपा
सृष्टि
असत्य
हो
तापनि
परमात्माको
सत्ताले
सत्य
जस्तो
भ्रान्ति
हुन्छ
।
आफुबाट
प्राप्त
ज्योतिले
माया
र
मायारूप
कार्यबाट
सधैभरि
मुक्त
रहने
उनै
परम
सत्य
स्वरूप
परमात्माको
हामी
ध्यान
गरौं
।१।।
धर्मः प्रोज्झितकैतवोऽत्र परमो निर्मत्सराणां सतां ।
वेद्यं वास्तवमत्र वस्तु शिवदं तापत्रयोन्मूलनम् ।
श्रीमद्भागवते महामुनिकृते किं वा परैरीश्वरः ।
सद्यो हृद्यवरुध्यतेऽत्र कृतिभिः शुश्रूषुभिः तत् क्षणात् ॥ २ ॥
महामुनि वेदव्यासद्वारा
रचिएको
यो
श्रीमद्भागवत
मत्सर हिन
(अरुको
उन्नती
देख्न
नसक्ने
स्वभाव
नभएको)
परम
धर्मको
निरूपण
गरीएको
छ
।
यसमा
सन्तपुरुषहरूका लागि
जान्न
योग्य
परम
साधनको
वर्णन
गरीएको
छ
।
जसले
तीनै
किसिमको
तापलाई
जरै
देखि
नास
गरीदिन्छ
र
परम
सुखको
प्राप्ति
हुन्छ
।
जसले
यस श्रीमद्भागवतको शरण
लिन्छ
उसलाई
अरु
कुनै
पनि
साधनको
आवस्यकता
पर्दैन
।
भाग्यमानी
ब्यक्तिले
जति
वेला
यस्लाई
सुन्ने
इच्छा
गर्दछन्
भगवान्
तत्कालै
उसको
हृदयमा
आएर
बस्नु
हुन्छ
।।२।
(द्रुतविलम्बित)
निगमकल्पतरोर्गलितं फलं
शुकमुखादमृतद्रवसंयुतम् ।
पिबत भागवतं रसमालयं ।
मुहुरहो रसिका
भुवि भावुकाः
। ३ ॥
हे रसको मर्म
बुझ्ने
भक्तजनहरू
हो! यो
श्रीमद्भागवत
वेदरूप
कल्पबृक्षको
पाकेको
फल
हो
।
श्री
सुकदेवरूप
सुगाको
मुखको
सम्बन्धभएको
हुँदा
यो
परमानन्दमयी
सुधाले
परिपूर्ण
छ
।
यस
फलमा
बोक्रा
र
बीयाँ
आदि
मिल्काउनु
पर्ने कुरा
केहि
छैन
यो
मुर्तिमान
रस
हो
।
जव
सम्म
शरीरमा
चेतना
हुन्छ
तवसम्म
यो
दिब्य
भागवतको
रस
पान
गरी
राख,
यो
पृथ्वीमा
सुलभ
छ
।।३।।
(अनुष्टुप्)
नैमिषेऽनिमिषक्षेत्रे ऋषयः शौनकादयः ।
सत्रं स्वर्गायलोकाय सहस्रसममासत ॥ ४ ॥
एकपटक
भगवान्
श्रीविष्णु
एवं
देवताहरूको
परमपुण्यमय
क्षेत्र
नैमिषारण्यमा
शौनकादि
ऋषिहरूले
भगवान्
प्राप्तिका
इच्छाले
हजार
वर्षमा
पुरा
हुने
महायज्ञको
अनुष्ठान
गरे
।।४।।
त एकदा तु मुनयः प्रातर्हुतहुताग्नयः ।
सत्कृतं सूतमासीनं पप्रच्छुः इदमादरात् ॥ ५ ॥
एक
दिन
उनीहरूले
विहांनी
समयको
अग्नीहोत्रादि कर्म
सकेर
सुतजीलाई
पूजा
गरे
अनि
अग्लो
आसनमा
बसालेर
प्रेमपूर्वक
प्रश्न
गरे
।।५।।
ऋषय
ऊचुः
।
त्वया खलु पुराणानि सेतिहासानि चानघ ।
आख्यातान्यप्यधीतानि धर्मशास्त्राणि यान्युत ।६ ॥
ऋषिहरूले
भने–
हे सूतजी ! तपाईले
सबै
इतिहास,
पुराण
र
धर्मशास्त्रहरूको अध्ययन
गनुभएको
छ
र
भलिभाति
रूपमा
व्याख्या
पनि
गर्नुहुन्छ
।।६।।
यानि वेदविदां श्रेष्ठो भगवान् बादरायणः ।
अन्ये च मुनयः सूत परावरविदो विदुः ॥ ७ ॥
वेदवेत्ता
भगवान्
व्यासजीलाई
तथा
भगवान्का
सगुण
तथा
निर्गुणरूपको
बारेमा
जान्ने
ऋषिहरूले
जे
जे
जानेका
छन्,
उनीहरूलाई
जुन
विषयको
ज्ञान
छ
ती
सबैका
बारेमा
तपाई
जान्नुहुन्छ
।।
७
।।
वेत्थ त्वं सौम्य तत्सर्वं तत्त्वतः तदनुग्रहात् ।
ब्रूयुः स्निग्धस्य शिष्यस्य गुरवो गुह्यमप्युत ॥ ८ ॥
तपाईको
मन
सरल
र
सुध्द
भएको
हुँदा
गुरुको
कृपाले
सबै
जान्नुहुन्छ
।
गुरुले
त
आफ्नो
प्यारो
शिष्यलाई
सबैकुरा
बताई
दिनुहुन्छ
।।
८
।।
तत्र तत्राञ्जसाऽऽयुष्मन् भवता यद्विनिश्चितम् ।
पुंसामेकान्ततः श्रेयस्तन्नः शंसितुमर्हसि ।।९॥
हे
लामो
आयु
भएका
सूतजी
! तपाईले
हामी
माथि
कृपा
गरेर
यो
बताइदिनुहोस्
कि
जुन
शास्त्र
पुराण
र
गुरुजनहरूको
उपदेश
अुनुसार
कलियुगका
जीवहरूका
लागि
परम
कल्याणकारी
एवं
उपयोगि
साधनहरूको
निश्चय
गर्नु
भएको
छ
।।९।।
प्रायेणाल्पायुषः सभ्य कलावस्मिन् युगे जनाः ।
मन्दाः सुमन्दमतयो मन्दभाग्या ह्युपद्रुताः ॥ १० ॥
हे
सभ्य !
यस
कलियुगमा
प्राय
मानिसको
आयु
छोटो
हुन्छ
।
साधनाहरू
गर्नमा
उनीहरूको
इच्छा
हुदैन
।
मानिसहरू अल्छी,
मन्दबुध्दि
र
स्मरण
शक्ति
पनि
थोरै
हुन्छन्
।
१०
।।
भूरीणि भूरिकर्माणि श्रोतव्यानि विभागशः ।
अतः साधोऽत्र यत्सारं समुद्धृत्य मनीषया ।
ब्रूहि नः श्रद्दधानानां येनात्मा संप्रसीदति ॥ ११ ॥
शास्त्रहरू
धेरैछन्
तर
निश्चित्
साधन
भएका
छैनन्,
त्यस्मा
पनि
धेरैप्रकारका
कर्मको
बारेमा
बताइका
छन्,
तीमध्दे
कोहीको
त
एक
अंस
सुन्नमा
पनि
गारो
छ
।
तपाई
परोपकारी
हुनुहुन्छ
तसर्थ
तपाईको
विचारले
तिनिहरूको
सार
निकालेर
प्राणीहरूको
परम
कल्याणका
लागि
हामीहरूलाई
सुनाउनुहोस्
जसबाट
हाम्रो
अन्तःकरणलाई
सुध्दि
मिल्दछ
।।११।।
सूत जानासि भद्रं ते भगवान् सात्वतां पतिः ।
देवक्यां वसुदेवस्य जातो यस्य चिकीर्षया ॥ १२ ॥
हे
सूतजी!
तपाईको
कल्याण
होस्
।
तपाई
त
जान्नुहुन्छ
कि
यदुवंशीहरूको
रक्षक
भक्तवत्सल
भगवान्
श्रीकृष्ण
वसुदेवकी
पत्नी
देवकीको
गर्भबाट
कुन
कामनाका
लागि
अवतिर्ण
हुनुभयो
।।१२।।
तन्नः शुश्रूषमाणानामर्हस्यङ्गानुवर्णितुम् ।
यस्यावतारो भूतानां क्षेमाय च भवाय च ॥ १३ ॥
हामी
यस
बारेमा
सुन्न
चाहान्छौं
।
तपाईले
कृपा
गरेर
हामीलाई
त्यसको
बारेमा
वर्णनगर्नुहोस् कि
भगवान्को
अवतार
त
जीवको
कल्याण
र
समृध्दिका
लागि
नै
हो
।।
१३
।।
आपन्नः संसृतिं घोरां यन्नाम विवशो गृणन् ।
ततः सद्यो विमुच्येत यद् बिभेति स्वयं भयम् ॥ १४ ॥
जन्म–मृत्युको
घोर
चक्रमा
परेका
जीवहरूले
यस
अवस्थामा
भगवान्को
मंगलमय
नामहरूको
उच्चारण
गरे
भने
पनि
उनीहरु तत्कालै
मुक्त
भएर
जान्छन्,
किनकी
डर
पनि
भगवान्बाट
डराउदछन्
।।१४।।
यत्पादसंश्रयाः सूत मुनयः प्रशमायनाः ।
सद्यः पुनन्त्युपस्पृष्टाः स्वर्धुन्यापोऽनुसेवया ॥ १५ ॥
हे सूतजी !
परम
विरक्त
र
परमशान्त
ऋषिहरू
भगवान्को
श्रीचरणको
शरणमा
नै
रहन्छन्
त्यसैले वहाँको स्पर्श
मात्रले
पनि
सांसारिक
जीवहरू
तुरुन्त
मुक्त
भएर
जान्छन्
तर
गङ्गाजलले
त
धेरै
पटक
स्नान
गरेपछि
मात्र
मानिस
पवित्र
हुन्छ
।।१५।।
को वा भगवतस्तस्य पुण्यश्लोकेड्यकर्मणः ।
शुद्धिकामो न श्रृणुयाद् यशः कलिमलापहम् ॥ १६ ॥
तर
पुण्यात्मा
भक्तजनहरू
जसले
भगवान्को
लीलाहरूको
गान
गर्दछन्
उनीहरू
भगवान्को
कलिमल
नाश
गर्ने
यस्तो
पवित्र
यशलाई
आत्मशुध्दिका
इच्छाले
कुनचाँहि
मानिसले
सुन्न
मन
नगर्ला
।।१६।।
तस्य कर्माण्युदाराणि परिगीतानि सूरिभिः ।
ब्रूहि नः श्रद्दधानानां लीलया दधतः कलाः ॥ १७ ॥
वहांले
लीलाले
नै
अवतार
लिनुहुन्छ,
नारदादि
महात्माहरूले
उदार
मना
भावनाले
वहांको
कर्मको
बारेमा
गान
गरीरहन्छन्
।
हामी
श्रध्दालु
भक्तजनहरूलाई
प्रभुका
ती
चरित्रको
बारेमा
वर्णनगर्नुहोस् ।।
१७
।।
अथाख्याहि हरेर्धीमन् अवतारकथाः शुभाः ।
लीला विदधतः स्वैरं ईश्वरस्यात्ममायया ॥ १८ ॥
हे
बुध्दिमान
सूतजी !
पहिला
त
भगवान्ले
आफ्नी
योगमायाको
आश्रय
लिएर
स्वच्छन्द
लीला
गर्नुहुन्छ
।
तपाई
हामीलाई
उनै
श्रीहरिको
मंगलमय
अवतार
कथाहरूको
बारेमा
वर्णन
गर्नुहोस्
।।१८।।
वयं तु न वितृप्याम उत्तमश्लोकविक्रमे ।
यत् श्रृण्वतां रसज्ञानां स्वादु स्वादु पदे पदे ॥१९ ॥
भगवान्का
पवित्र
लीला
कीर्तिहरूका
बारेमा
सुनेर
हामी
कहिल्यै
अघाउँदैनौं
किनकि
रसिकहरूका
लागि
प्रत्येक
अक्षरहरूमा
नयाँ
नयाँ
रसको
अनुभव
हुन्छ
।।
१९।।
कृतवान् किल वीर्याणि सह रामेण केशवः ।
अतिमर्त्यानि भगवान् गूढः कपटमानुषः ॥ २० ॥
भगवान्
श्रीकृष्णले
आफुलाई
लुकाई
राख्नु
भएको
थियो
तर
मानिसहरूको
अगाडि
जसरी प्रकट हुनुभयो, जुन
लीलाहरू गर्नुभयो, र
बलरामजीका
साथमा
जुन
लीला
पराक्रम
गर्नुभयो,
त्यो
साधारण
मानिसले
गर्नै
सक्तैन
।।२०।।
कलिमागतमाज्ञाय क्षेत्रेऽस्मिन् वैष्णवे वयम् ।
आसीना दीर्घसत्रेण कथायां सक्षणा हरेः ॥ २१ ॥
कलियुगको
आगमनलाई
जानेर
हामीहरूले
यस
वैष्णवक्षेत्र
(नैमिसारण्य
क्षेत्र)
मा
दिर्घकालिन
यज्ञको
आयोजना
गरेका
हौं
।
श्रीहरूको
कथा
सुन्न
हामीलाई
समय
छ
।।
२१
।।
त्वं नः संदर्शितो धात्रा दुस्तरं निस्तितीर्षताम् ।
कलिं सत्त्वहरं पुंसां कर्णधार इवार्णवम् ॥ २२ ॥
यो
कलियुग
भनेको
उत्साह
शक्तिलाई
नष्ट
गराउने
वाला
हो
।
यसबाट
पार
पाउन
गाह्रो
छ
।
जसरी
समुन्द्र
पार
गर्नखोज्दा
माझि
मिल्दछ
त्यसै
गरी
हामीहरूलाई
पार
लगाउनको
लागि
ब्रह्माजीले
तपाईलाई
पठाउनु
भएको
हो
।।२२।।
ब्रूहि योगेश्वरे कृष्णे ब्रह्मण्ये धर्मवर्मणि ।
स्वां काष्ठामधुनोपेते धर्मः कं शरणं गतः ॥ २३ ॥
धर्म
रक्षक,
ब्राम्हणभक्त,
योगेश्वर
भगवान्
श्रीकृष्ण
आफ्नो
धाममा
जानुभएपछि
धर्म
कस्को
शरणमा
गयो,
हामीलाई
बताउनुहोस्
।।२३।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां प्रथमस्कन्धे
नैमिषीयोपाख्याने प्रथमोऽध्य़्यः ॥ १ ॥
