श्रीमद्भागवत महापुराण
द्वितीय स्कंधः - पञ्चमोऽध्यायः
नारद
उवाच ।
(अनुष्टुप)
देवदेव
नमस्तेऽस्तु भूतभावन
पूर्वज ।
तद्विजानीहि
यद् ज्ञानं
आत्मतत्त्वनिदर्शनम् ॥
१ ॥
पिताजी! तपाई त मेरो
मात्र
होइन,
सब
देवताहरूको
श्रेष्ठ
एवं
सृष्टि
कर्ता
हुनुहुन्छ
।
म
तपाईलार्ई
प्रणाम
गर्दछु
।
मलार्ई
त्यो
ज्ञान
दिनुहोस
जसबाट
आत्मतत्वलाई
बुझ्न
सकिन्छ
।।१।।
यद्
रूपं यद्
अधिष्ठानं यतः
सृष्टमिदं प्रभो
।
यत्संस्थं
यत्परं यच्च
तत् तत्त्वं
वद तत्त्वतः
॥ २ ॥
पिताजी! यो संसारको
लक्ष
के
हो
? यसको
आधार
के
हो
र
यसको
निर्माण
कसले
गर्यो?
कसमा
यसको
प्रलय
हुन्छ,
यो
कसको
अधिनमा
छ
र
यो
वस्तविक
वस्तु
के
हो
? यस्को
बारेमा
मलार्ई
बताउनुहोस
।।२।।
सर्वं
ह्येतद् भवान्
वेद भूतभव्यभवत्प्रभुः ।
करामलकवद्
विश्वं विज्ञानावसितं
तव ॥
३ ॥
तपाई ता
सबैकुरा
जान्नुहुन्छ
किनकि
जे
भयो,
जे
भइरहेको
छ
र
पछि
जे
हुनेछ
उन
सबैका
मालिक
तपाई
नै
हुनुहुन्छ
।
यो
सबै
संसार
हत्केलामा
राखेर
अमलाको
समान
तपाईको
ज्ञान
दृष्टि
अन्तर्गत
छ
।।३।।
यद्
विज्ञानो यद्
आधारो यत्
परस्त्वं यदात्मकः
।
एकः
सृजसि भूतानि
भूतैरेवात्ममायया ॥
४ ॥
पिताजी! तपाईलार्ई यो
ज्ञान
कहाँबाट
प्राप्त
भयो
? तपाई
कसको
आधारमा
रहनु
भएको
छ
? तपाईको
स्वामी
को
हो
र
तपाईको
स्वरूप
के
हो
? तपाई
एक्लै
वा
आफ्नो
मायाले
पञ्चतत्वद्वारा सबै
प्राणीको
सृष्टि
गर्नुहुन्छ
।।४।।
आत्मन्
भावयसे तानि
न पराभावयन् स्वयम् ।
आत्मशक्तिमवष्टभ्य ऊर्णनाभिरिवाक्लमः ॥ ५ ॥
जसरी माकुरो
विना
प्रयास
आफ्नो
मुखबाट
जालो
निकालेर
खेल्दछ
त्यसरी
नै
तपाई
आफ्नो
शक्तिको
आश्रयले
जीवलार्ई
आफैं
पैदा
गर्नु
हुन्छ
र
पनि
तपाई
मा
कुनै
विकार
हुदैन
।।५।।
नाहं
वेद परं
ह्यस्मिन् नापरं
न समं विभो ।
नामरूपगुणैर्भाव्यं सदसत् किञ्चिदन्यतः ॥
६ ॥
जगतमा नामरूप
र
गुणरूपबाट
जे
जति
जानिन्छ
त्यसमा
सत्,
असत्,
उत्तम,
मध्यम,
र
अधम
कुनैपनि
वस्तु
तपाई
बाहेक
अरु
कोहिबाट
उत्पन्न
भएको
छैन
।।६।।
स
भवानचरद् घोरं
यत्तपः सुसमाहितः
।
तेन
खेदयसे नस्त्वं
पराशङ्कां च
यच्छसि ॥
७ ॥
यसरी सबैका
इश्वर
भएर
पनि
तपाई
एकग्र
मनले
घोर
तपस्या
गरिरहनु
हुन्छ
।
यसबाट
मलार्ई
अचम्मका
साथ
संका
भइरहेको
छ
।
कतै
तपाई
भन्दा
ठुलो
अर्को
कोहि
छ
कि
? ।।७।।
एतन्मे
पृच्छतः सर्वं
सर्वज्ञ सकलेश्वर
।
विजानीहि
यथैवेदं अहं
बुध्येऽनुशासितः ॥
८ ॥
पिताजी तपाई
सर्वज्ञ
सर्वेश्वर
हुनुहुन्छ
।
म
तपाईसंग
जे
सोधिरहेको
छु
त्यसको
बारेमा
मलार्ई
बताउनुहोस
कि
यसको
बारेमा
म
सहि
तरिकाले
जान्न
सकुं
।।८।।
ब्रह्मोवाच —
सम्यक्
कारुणिकस्येदं वत्स
ते विचिकित्सितम्
।
यदहं
चोदितः सौम्य
भगवद्वीर्यदर्शने ॥
९ ॥
ब्रम्हाजीले भन्नुभयो —
छोरा!
तिमीले जीवहरू
प्रति करुणा
जागेर यो
धेरै उत्तम
प्रश्न गरेका
छौं किनकि
मलार्ई यसबाट
भगवानको गुणको
बारेमा वर्णन
गर्ने प्रेरणा
मिलेको छ
।।९।।
नानृतं
तव तच्चापि
यथा मां
प्रब्रवीषि भोः
।
अविज्ञाय
परं मत्त
एतावत्त्वं यतो
हि मे
॥ १० ॥
तिमीले मेरो
विषयमा
जे
भन्यौ
त्यो
असत्य
होइन
जवसम्मा
म
भन्दा
माथिको
परमतत्व
भगवान्को
बारेमा
ज्ञान
हुदैन
तवसम्म
मेरो
प्रभाव
यस्तै
ठानिन्छ
।।१०।।
येन
स्वरोचिषा विश्वं
रोचितं रोचयाम्यहम्
।
यथार्कोऽग्निः
यथा सोमो
यथा ऋक्षग्रहतारकाः ॥ ११ ॥
जसरी सूर्य, अग्नि, चन्द्रमा, ग्रह, नक्षत्र
र
तारा
वहाँकै
प्रकाशले
प्रकाशित
भएर
जगतमा
प्रकाश
फैलाउदछन
त्यसरी
नै
म
पनि
उनै
स्वयमप्रकाश
भगवान्को
चिन्मय
प्रकाशद्वारा
प्रकाशित
भएर
संसारलार्ई
प्रकाशित
गरिरहेको
छु
।।११।।
तस्मै
नमो भगवते
वासुदेवाय धीमहि
।
यन्मायया
दुर्जयया मां
वदन्ति जगद्गुरुम्
॥ १२ ॥
वहाँ भगवान्
वासुदेवलार्ई
वन्दना
गर्दछु
र
ध्यान
पनि
वहाँकै
गर्दछु,
जसको
दुर्जय
मायाले
मोहित
भएर
लोक
मलार्ई
जगद्गुरु
भन्दछन्
।।१२।।
विलज्जमानया
यस्य स्थातुमीक्षापथेऽमुया ।
विमोहिता
विकत्थन्ते ममाहमिति
दुर्धियः ॥
१३ ॥
यो माया
त
वहाँको
आँखाको
अगाडि
अड्नै
सक्तैन
टाढैबाट
भागेर
जान्छ
तर
संसारका
अज्ञानीहरू
मायाबाट
मोहित
भएर
यो
मै
हुं,
यो
मेरै
हो
भनेर
भन्दछन
।।१३।।
द्रव्यं
कर्म च
कालश्च स्वभावो
जीव एव
च ।
वासुदेवात्परो
ब्रह्मन् न
चान्योऽर्थोऽस्ति तत्त्वतः
॥ १४ ॥
हे नारद! द्रब्य, कर्म, स्वभाव, जीवहरू
जे
सुकै
नामका
भएपनि
भगवान्
भन्दा
भिन्न
अरु
कोहि
छैन
।।१४।।
नारायणपरा
वेदा देवा
नारायणाङ्गजाः ।
नारायणपरा
लोका नारायणपरा
मखाः ॥
१५ ॥
वेद नारायणको
परायण
हुन,
देवता
नारायणको
अंङ्गबाटै
प्रकट
भएका
हुन,
र
सबै
योग
पनि
नारायणको
प्रशन्नताको
लागि
नै
हो
।
सबै
तपस्या
नारायणको
प्रशन्नताको
लागि
नै
गरिन्छ
।
जसबाट
लोकका
लागि
जे
प्राप्ति
हुन्छ
त्यो
पनि
नारायण
प्राप्तिको
लागि
हो
।।१५।।
नारायणपरो
योगो नारायणपरं
तपः ।
नारायणपरं
ज्ञानं नारायणपरा
गतिः ॥
१६ ॥
सबैप्रकारको योग
नारायण
प्राप्तिकै
लागि
हो
।
तपस्याले
पनि
नारायण
तिर
नै
लैजाने
हो
।
ज्ञानद्वारा
पनि
नारायणलार्ई
नै
जानिन्छ
।
सबै
साध्य
र
साधनको
पर्यावसान
भगवान्
नारायणमा
नै
हुन्छ
।।१६।।
तस्यापि
द्रष्टुः ईशस्य
कूटस्थस्याखिलात्मनः ।
सृज्यं
सृजामि सृष्टोऽहं
ईक्षयैवाभिचोदितः ॥
१७ ॥
वहाँ द्रष्टा
भएर
पनि
ईश्वर
हुनुहुन्छ,
सवका
स्वामी
हुनुन्छ,
निर्विकार
भएर
पनि
सर्वस्वरूप
हुनुहन्छ
।
वहाँकै
दृष्टिले
प्रेरित
भएर
वहाँकै
इच्छा
अनुसार
सृष्टि
रचना
गर्दछु
।।१७।।
सत्त्वं
रजस्तम इति
निर्गुणस्य गुणास्त्रयः
।
स्थितिसर्गनिरोधेषु गृहीता मायया विभोः
॥ १८ ॥
भगवान् मायाको
गुणबाट
रहित
एवं
अनन्त
हुनुहुन्छ
।
सृष्टि,
स्थिति
र
प्रलयका
लागि
सत्वगुण,
रजोगुण,
र
तमोगुण
यी
तीनगुणलार्ई
माया
द्वारा
स्विकार
गर्नुहुन्छ
।।१८।।
कार्यकारणकर्तृत्वे द्रव्यज्ञानक्रियाश्रयाः ।
बध्नन्ति
नित्यदा मुक्तं
मायिनं पुरुषं
गुणाः ॥
१९ ॥
यहि तीन
गुण
द्रव्य,
ज्ञान
र
क्रियाको
आश्रय
लिएर
मायातित
नित्यमुक्त
पुरुष
नै
मायामा
स्थित
भएर
कार्य,
कारण
र
कर्तापनले
बाधिनु
हुन्छ
।।१९।।
स
एष भगवान्
लिङ्गैः त्रिभिरेतैरधोक्षजः ।
स्वलक्षितगतिर्ब्रह्मन् सर्वेषां
मम चेश्वरः
॥ २० ॥
हे नारद! इन्द्रियातित
भगवान्
गुणका
यी
तीन
आवरणबाट
आफ्नो
स्वरूपलार्ई
यसरी
ढाक्नुहुन्छ
कि
जसले
गर्दा
मानिसहरू
वहाँलार्ई
जनन्दैनन
।
सबै
संसार
र
मेरो
पनि
एकमात्र
स्वामी
वहाँ
नै
हुनुहुन्छ
।।२०।।
कालं
कर्म स्वभावं
च मायेशो मायया स्वया
।
आत्मन्
यदृच्छया प्राप्तं
विबुभूषुरुपाददे ॥
२१ ॥
मायापति भगवानलार्ई
एकबाट
धेरै
हुने
इच्छा
हुँदा
आफ्नो
मायाले
आफ्नो
स्वरूपमा
स्वयं
प्राप्त
काल
कर्म
र
स्वभावलार्ई
स्विकार
गर्नुभयो
।।२१।।
कालाद्
गुणव्यतिकरः परिणामः
स्वभावतः ।
कर्मणो
जन्म महतः
पुरुषाधिष्ठितात् अभूत्
॥ २२ ॥
भगवानको शक्तिबाट
नै
कालले
तीनै
गुणमा
क्षोभ
उत्पन्न
गरिदियो
अनि
स्वभावले
रूपान्तरित
गरिदियो
र
कर्मले
महतत्वको
जन्म
दियो
।।२२।।
महतस्तु
विकुर्वाणाद् रजःसत्त्वोपबृंहितात् ।
तमःप्रधानस्त्वभवद् द्रव्यज्ञानक्रियात्मकः ॥ २३ ॥
त्यसपछि राजोगुण
र
सत्वगुणको
बृध्दि
भएका
कारण
महतत्वको
विकार
भयो
त्यसबाट
ज्ञान,
कृया
र
द्रब्यरुप
अहंकार
हुँन
गयो
।।२३।।
सोऽहङ्कार
इति प्रोक्तो
विकुर्वन्समभूत् त्रिधा
।
वैकारिकस्तैजसश्च तामसश्चेति यद्भिदा ।
द्रव्यशक्तिः
क्रियाशक्तिः ज्ञानशक्तिरिति प्रभो ॥ २४ ॥
जसलार्ई अहंकार
भनियो
त्यो
पनि
विकारलार्ई
प्राप्त
गरेर
तीन
प्रकारको
भयो
।
जसको
भेद
वैकारिक,
तैजस
र
तामस
हो
।
हे
नारद!
जुन
ज्ञानशक्ति,
क्रियाशक्ति
र
द्रब्यशक्ति
प्रधान
छ
।।२४।।
तामसादपि
भूतादेः विकुर्वाणाद्
अभूत् नभः
।
तस्य
मात्रा गुणः
शब्दो लिङ्गं
यद् द्रष्टृदृश्ययोः ॥ २५ ॥
जव पञ्चमहाभूत
कारणरूप
तामस
अहंकारमा
विकार
भयो
अनि
त्यसबाट
आकाशको
उत्पत्ति
भयो
।
आकाशको
तन्मात्रा
र
गुण
शव्द
हो
।
यसै
शव्दद्वारा
नै
द्रष्टा
र
दृष्यको
बोध
हुन्छ
।।२५।।
नभसोऽथ
विकुर्वाणाद् अभूत्
स्पर्शगुणोऽनिलः ।
परान्वयाच्छब्दवांश्च प्राण
ओजः सहो
बलम् ॥
२६ ॥
जव आकाशमा
विकार
भयो
त्यसबाट
वायुको
उत्पत्ति
भयो
उसको
गुण
स्पर्श
हो
।
इन्द्रियमा
स्फुर्ति,
शरीरमा
जीवनशक्ति,
ओज
र
वल
यसैको
रूप
हो
।।
२६।।
वायोरपि
विकुर्वाणात् कालकर्मस्वभावतः ।
उदपद्यत
तेजो वै
रूपवत् स्पर्शशब्दवत्
॥ २७ ॥
काल, कर्म र स्वभावले
गर्दा
वायुमा
विकार
भयो
जसबाट
तेजको
उत्पत्ति
भयो
यसको
प्रधान
गुण
रूप
हो
।
साथै
यसको
कारण
आकाश
र
वायुको
गुण
शव्द
र
स्पर्शगुण
पनि
यसमा
छ
।।२७।।
तेजसस्तु
विकुर्वाणाद् आसीत्
अम्भो रसात्मकम्
।
रूपवत्
स्पर्शवच्चाम्भो घोषवच्च
परान्वयात् ॥
२८ ॥
तेजको विकार
बाट
जल
उत्पन्न
भयो
जसको
गुण
रस
हो
।
तिनै
तत्वको
कारणले
गुण,
शव्द,
स्पर्श
रूपको
तत्व
पनि
यसमा
छ
।।२८।।
विशेषस्तु
विकुर्वाणाद् अम्भसो
गन्धवानभूत् ।
परान्वयाद्
रसस्पर्श शब्दरूपगुणान्वितः ॥ २९ ॥
जलको विकारबाट
पृथ्वीको
उत्पत्ति
भयो
।
यसको
गुण
गन्ध
हो
।
कार्यको
गुण
कारणमा
आउँने
हुनाले
शव्द,
स्पर्श,
रूप
र
रस
यी
चार
गुण
पनि
यसमा
विद्यमान
छन्
।।२९।।
वैकारिकान्मनो
जज्ञे देवा
वैकारिका दश
।
दिग्वातार्कप्रचेतोऽश्वि वह्नीन्द्रोपेन्द्रमित्रकाः ॥
३० ॥
वैकारिक अहंकार
बाट
मन
र
इन्द्रियको
दस
अधिष्ठातृ
देवताहरूको
पनि
उत्पत्ति
भयो
।
जसको
नाम–
दिशा,
वायु,
सूर्य,
वरुण,
अश्विनीकुमार,
अग्नि,
इन्द्र,
विष्णु,
मित्र
र
प्रजापति
हुन
।।३०।।
तैजसात्तु
विकुर्वाणाद् इंद्रियाणि
दशाभवन् ।
ज्ञानशक्तिः
क्रियाशक्तिः बुद्धिः
प्राणश्च तैजसौ
।
श्रोत्रं
त्वग् घ्राण
दृग् जिह्वा
वाग् दोर्मेढ्राङ्घ्रिपायवः ॥
३१ ॥
तैजस अहंकारको
विकारबाट
श्रोत्र,
त्वचा,
घ्राण,
नेत्र,
जिह्वा
यी
पाँच
ज्ञानेन्द्रिय एवं
वाक,
हस्त,
पाद,
गुदा
र
जनेन्द्रिय
यी
पाँच
कर्मेद्रिय
उत्पन्न
भयो
।
साथै
ज्ञानशक्तिरूप बुध्दि,
र
कृयाशक्तिरूप
प्राण
पनि
तैजस
अहंकार
बाटै
उत्पन्न
भएका
हुन
।।३१।।
यदैतेऽसङ्गता
भावा भूतेन्द्रियमनोगुणाः ।
यदाऽऽयतननिर्माणे न शेकुर्ब्रह्मवित्तम ॥
३२ ॥
श्रेष्ठ ब्रम्हवित!
जुन
समयमा
यो
पञ्चभूत
इन्द्रिय
मन
र
सत्व
आदि
तीनै
गुणको
एक
आपसमा
सम्बन्ध
थिएन
त्यतिवेला
यो
भोगको
साधनरूप
शरीरको
रचना
गर्न
सकिएन
।।३२।।
तदा
संहत्य चान्योन्यं
भगवच्छक्तिचोदिताः ।
सदसत्त्वमुपादाय चोभयं ससृजुर्ह्यदः ॥
३३ ॥
जव भगवानले
त्यसलार्ई
आफ्नो
शक्तिले
प्रेरित
गर्नुभयो
त्यसपछि
ती
तत्वहरू
एक
आपसमा
मिले
अनि
उनीहरूले
एक
आपसमा
कार्यकारण
भावलार्ई
स्विकार
गरेर
ब्यष्टि
समष्टिरूप
पिण्ड
र
ब्रम्हाण्ड
दुवैको
रचना
गरे
।।३३।।
वर्षपूगसहस्रान्ते तदण्डमुदके शयम् ।
कालकर्मस्वभावस्थो जीवोऽजीवमजीवयत् ॥ ३४ ॥
यो ब्रम्हाण्डरूप
अण्ड
एकहजार
वर्ष
सम्म
निर्जीव
रूपमा
जलमा
रह्यो
।
त्यसपछि
काल
कर्म
र
स्वभावलार्ई
स्विकार
गर्नुहुने
भगवानले
उसलार्ई
जीवित
गराउनुभयो
।।३४।।
स
एव पुरुषः
तस्माद् अण्डं
निर्भिद्य निर्गतः
।
सहस्रोर्वङ्घ्रिबाह्वक्षः सहस्राननशीर्षवान् ॥ ३५ ॥
त्यस अण्डलार्ई
फुटाएर
उनै
विराट
पुरुष
प्रकट
हुनुभयो
।
जसको
तिघ्रा,
चरण,
हात,
आँखा,
मुख
र
शिर
हजारौ
संख्यामा
छन्
।।३५।।
यस्येहावयवैर्लोकान् काल्पयन्ति मनीषिणः ।
कट्यादिभिरधः
सप्त सप्तोर्ध्वं
जघनादिभिः ॥
३६ ॥
विद्वान पुरुषहरू
वहाँकै
अङ्गमा
सबैलोक
र
त्यसमा
रहने
वस्तुहरूको
कल्पना
गर्दछन्
।
वहाँको
कम्मर
भन्दा
मुनिको
अङ्गमा
सात
पाताल
र
पेट
भन्दा
माथिको
अङ्गमा
सात
स्वर्गको
कल्पना
गर्दछन
।।३६।।
पुरुषस्य
मुखं ब्रह्म
क्षत्रमेतस्य बाहवः
।
ऊर्वोर्वैश्यो
भगवतः पद्भ्यां
शूद्रोऽभ्यजायत ॥
३७ ॥
ब्राम्हण यस
विराट
पुरुषको
मुख
हुन,
हात
क्षत्रिय
हुन
यसैगरि
तिघ्रा
वैश्य
र
पैताला
सूद्र
हुन
।।३७।।
भूर्लोकः
कल्पितः पद्भ्यां
भुवर्लोकोऽस्य नाभितः
।
हृदा
स्वर्लोक उरसा
महर्लोको महात्मनः
॥ ३८ ॥
पैताला देखि
कम्मर
सम्म
सात
पाताल
तथा
भूलोकको
कल्पना
गरिएको
छ
।
नाभिमा
भूर्लोक,
हृदयमा
स्वर्गलोक
र
परमात्माको
वक्षस्थलमा
महलोकको
कल्पना
गरिएको
छ
।।३८।।
ग्रीवायां
जनलोकोऽस्य तपोलोकः
स्तनद्वयात् ।
मूर्धभिः
सत्यलोकस्तु ब्रह्मलोकः
सनातनः ॥
३९ ॥
त्यस्तै घाँटीमा
जनलोक,
दुवै
स्तनमा
तपलोक
र
मस्तष्क
ब्रम्हाको
नित्य
निवासस्थान
सत्यलोक
हो
।।३९।।
तत्कट्यां
चातलं कॢप्तं
ऊरूभ्यां वितलं
विभोः ।
जानुभ्यां
सुतलं शुद्धं
जङ्घाभ्यां तु
तलातलम् ॥
४० ॥
उनै विराट
पुरुषको
कम्मरमा
अतल,
छातीमा
वितल,
घुंडामा
सुतललोक
र
तिघ्रामा
तलातल
लोकको
कल्पना
गरिएको
छ
।।४०।।
महातलं
तु गुल्फाभ्यां
प्रपदाभ्यां रसातलम्
।
पातालं
पादतलत इति
लोकमयः पुमान्
॥ ४१ ॥
गोलीगाँठोमा महातल
कुरकुच्चामा
रसाताल
पैतालामा
पाताल
संझनु
पर्दछ
।
यसप्रकार
विराट
पुरुष
सर्वलोक
मय
हुनुहुनन्छ
।।४१।।
भूर्लोकः
कल्पितः पद्भ्यां
भुवर्लोकोऽस्य नाभितः
।
स्वर्लोकः
कल्पितो मूर्ध्ना
इति वा
लोककल्पना ॥
४२ ॥
उनको चरण
पृथ्वी
हो,
नाभि
भूर्लोक
र
शिर
स्वर्लोक
हो
।
विराट
पुरुषको
अङ्गमा
यसप्रकार
लोकको
कल्पना
गरिन्छ
।।४२।।
इति
श्रीमद्भागवते महापुराणे
पारमहंस्यां संहितायां
द्वितीयस्कंधे
पञ्चमोऽध्यायः ॥
५ ॥
