श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - चतुर्दशोऽध्यायः
सूत उवाच ।
(अनुष्टुप्)
सम्प्रस्थिते द्वारकायां
जिष्णौ बन्धुदिदृक्षया
।
ज्ञातुं च पुण्यश्लोकस्य कृष्णस्य च विचेष्टितम् ॥ १ ॥
पुण्यश्लोक भगवान् द्वारका
गएपछि के
गर्न चाहान
हुन्छ भन्ने
कुरा बुझ्न
अर्जुन पनि
द्वारका गएका
थए ।।१।।
व्यतीताः कतिचिन्मासाः
तदा नायात् ततोऽर्जुनः ।
ददर्श घोररूपाणि निमित्तानि
कुरूद्वहः ॥ २ ॥
महिनौ सम्म पनि
अर्जुन फर्केनन्
यता धर्मराज
युधिष्ठिरले धेरै
अपसकुनहरू देख्न
थाले ।।२।।
कालस्य च गतिं रौद्रां विपर्यस्तर्तुधर्मिणः
।
पापीयसीं नृणां वार्तां क्रोधलोभानृतात्मनाम्
॥ ३ ॥
उनले कालको गति
पनि उल्टो
हुदै गएको
देखे ।
जुनसमयमा ऋतु
हुने हो
सो भएको
छैन ।
उसको कृयाकलापहरू
पनि उल्टो
हुदै गएकाछन्
। मानिसहरू रिसाह, लोभी र असत्य हुदै गइरहेका
छन् ।
।।३।।
जिह्मप्रायं व्यवहृतं शाठ्यमिश्रं
च सौहृदम् ।
पितृमातृसुहृद्भ्रातृ दम्पतीनां च कल्कनम् ॥ ४ ॥
मानिसहरू आफ्नो जीवन
निर्वाहका लागि
पाप मय
ब्यापार गर्न
थालेका छन
बाबु आमा,
दाजु भाई,
पति पन्तीका
बिचमा पनि
अनावस्यक रूपमा
अनमेल झैझगडा
बढिरहेको छ
। ।।४।।
निमित्तान्यत्यरिष्टानि काले तु अनुगते नृणाम् ।
लोभादि अधर्मप्रकृतिं
दृष्ट्वोवाचानुजं
नृपः ॥ ५ ॥
कलिको समय आउन
लागेकाले मानिस
लोभ,
दंभ,
र अधर्मको सहायता लिनेभएका
छन् ।
प्रकृतिमा पनि
अरिष्टको अपसकुन
हुदैछ यस्तो
अवस्था देखेर
युधिष्ठिरले आफ्ना
भाई भीमसेनलाई
भने ।।५।।
युधिष्ठिर उवाच ।
सम्प्रेषितो द्वारकायां
जिष्णुर्बन्धु
दिदृक्षया ।
ज्ञातुं च पुण्यश्लोकस्य कृष्णस्य च विचेष्टितम् ॥ ६ ॥
युधिष्ठिरभन्छन्–
श्रीकृष्ण द्वारका गएपछि
के गर्नु
हुन्छ भन्ने
कुराको जानकारी
लिन र
आफन्तहरू संग
भेटघाट गर्न
अर्जुनलाई द्वारका
पठाएका थियौं
।।६।।
गताः सप्ताधुना मासा भीमसेन तवानुजः ।
नायाति कस्य वा हेतोः नाहं वेदेदमञ्जसा ॥ ७ ॥
भीमसेन! आज सातौं
महिना वित्दा
पनि तिम्रो
भाई अर्जुन
फर्केका छैनन्,
उनलार्ई के
कासो भईरहेछ
भनि थाहा
पाउन पनि
सकिएको छैन
। उनी किन आएनन्रु
।।७।।
अपि देवर्षिणाऽऽदिष्टः
स कालोऽयमुपस्थितः ।
यदाऽऽत्मनोऽङ्गमाक्रीडं भगवान् उत्सिसृक्षति ॥ ८ ॥
देवर्षि नारदले भनेको
समय आइपुगेको
त होइन, जहाँ भगवान्
श्रीकृष्ण आफ्नो
लीलाको सम्बरण
गर्न चाहानुहुन्छ
।।८।।
यस्मान्नः सम्पदो राज्यं दाराः प्राणाः कुलं प्रजाः ।
आसन् सपत्नविजयो
लोकाश्च यदनुग्रहात्
॥ ९ ॥
उनै भगवान्को कृपाले
हामीले धनसम्पित्ति,
राज्य, स्त्री, सन्तान, सत्रु माथि विजय
र स्वर्गलोकको अधिकार समेत
पाएका छौं
।।९।।
पश्योत्पातान् नरव्याघ्र दिव्यान् भौमान् सदैहिकान् ।
दारुणान्शंसतोऽदूराद् भयं नो बुद्धिमोहनम् ॥ १० ॥
भीमशेन! तिमी मानिस
भएर पनि
बाघ जत्तिकै
बलबान छौ,
हेर त
आकाशमा उल्कापातादि,
पृथ्वीमा भूकम्पादि
र शरीरमा रोगादि जस्ता
भयंकार उत्पातहरू
प्रकट भैरहेका
छन यसले
त हाम्रो बुध्दिलाई पनि
मोहमा फसाउला
जस्तोे छ ॥ १० ॥
ऊर्वक्षिबाहवो मह्यं स्फुरन्त्यङ्ग
पुनः पुनः ।
वेपथुश्चापि हृदये आरात् दास्यन्ति विप्रियम् ॥ ११ ॥
मेरो बायाँ आँखा
तिघ्रा र
हातहरू पटक
पटक फरफराई
रहेकाछन् ।
मुटु पनि
धक धक
गरीरहेको छ
। अवस्य पनि चाडै
नै कुनै
अनिष्ट आउ
लागिरहेको छ
।।११।।
शिवैषोद्यन्तं आदित्यं अभिरौति अनलानना ।
मामङ्ग सारमेयोऽयं
अभिरेभत्यभीरुवत्
॥ १२ ॥
यो स्यालिनी उदाउन
लागेको सूर्यतिर
फर्केर रोइरहेको
छ । अहो!
मुखबाट आगोपनि
निस्किरहेको छ
। यो कुकुर मलाई
देखेर निर्भयसंग
काराईरहेको छ
।।१२।।
शस्ताः कुर्वन्ति मां सव्यं दक्षिणं पशवोऽपरे ।
वाहांश्च पुरुषव्याघ्र
लक्षये रुदतो मम ॥ १३ ॥
गाई आदि शुभ
पशुहरू मेरो
बायाँ भएर
हिड्दछन तर
गधा आदि
निन्दित पशुहरू
मेरो दाहिने
भएर हिड्छन ॥ १३ ॥
मृत्युदूतः कपोतोऽयं उलूकः कम्पयन् मनः ।
प्रत्युलूकश्च कुह्वानैः अनिद्रौ शून्यमिच्छतः
॥ १४ ॥
यो मृत्युको दूत
परेवा, उल्लु, कौआ आदि
मेरो मनलाई
नै कमाउने
गरी ठुलो
श्वर गरेर
काराईरहेका छन्
।।१४।।
धूम्रा दिशः परिधयः कम्पते भूः सहाद्रिभिः ।
निर्घातश्च महांस्तात साकं च स्तनयित्नुभिः ॥ १५ ॥
दिशाहरू धमिलो भैरहेको
छ सूर्य र चन्द्रमामा मण्डलाकार भएर
सभा बस्छन्
। पृथ्वी कम्पन भइरहेछ,
बादल ठुलोठुलो
श्वरले गर्जिरहेछ
र जताततै विजुलीको झिल्का
खसिरहेछ ।।
१५।।
वायुर्वाति खरस्पर्शो रजसा विसृजंस्तमः ।
असृग् वर्षन्ति जलदा बीभत्सं इव सर्वतः ॥ १६ ॥
शरीरनै छेड्ला झैं
धुलो बर्षाउदै
आधिवेरी चलिरहेछ
। बादलमा डरलाग्दो खालका
अनेक दृष्यहरू
देखिन लागेकाछन
।।१६।।
सूर्यं हतप्रभं पश्य ग्रहमर्दं मिथो दिवि ।
ससङ्कुलैर्भूतगणैः ज्वलिते इव रोदसी ॥ १७ ॥
हेर सूर्यको प्रभाव
पनि कम
भइरहेको छ
। आकासमा ग्रहहरू एक
आपसमा टक्राइरहेका
छन् भूतहरूले
भरिएको पृथ्वी
र अन्तरिक्षमा आगोले डढाउला
जस्तो देखिन्छ
।।१७।।
नद्यो नदाश्च क्षुभिताः सरांसि च मनांसि च ।
न ज्वलत्यग्निराज्येन
कालोऽयं किं विधास्यति ॥ १८ ॥
नद नदी तलाउ
र मानिसको मन समेत
छचल्किन लागिरेको
छ । घिउ हाल्दा
पनि आगो
बल्दैन ।
यो भयंकर
कालले के
गर्दै छ
।।१८।।
न पिबन्ति स्तनं वत्सा न दुह्यन्ति च मातरः ।
रुदन्त्यश्रुमुखा गावो न हृष्यन्ति ऋषभा व्रजे ॥ १९ ॥
बाच्छाहरू दूध खादैनन,
गाई दूध
पनि दिदैनन
। गोठमा गाईहरू रोइरहेका
छन् ।
गोरुहरू पनि
उदाश देखिन्छन्
।।१९।।
दैवतानि रुदन्तीव स्विद्यन्ति
ह्युच्चलन्ति
च ।
इमे जनपदा ग्रामाः पुरोद्यानाकराश्रमाः
।
भ्रष्टश्रियो निरानन्दाः
किमघं दर्शयन्ति नः ॥ २० ॥
देवताहरूको मुर्ति रोहिरहेका
छन ।
मुर्तिबाट पसिना
चुहिन लागेको
छ र उनीहरू यताउति
हिडिरहेका छन
। देश, सहर,
गाँउ, खानी र आश्रमआदि श्रीहिन जस्ता
छन,
कतैपनि आनन्द
छैन कस्तो
सूचना दिने
हो भन्न
सकिन्न ॥ २० ॥
मन्य एतैर्महोत्पातैः
नूनं भगवतः पदैः ।
अनन्यपुरुषश्रीभिः हीना भूर्हतसौभगा ॥ २१ ॥
यस्तो भयंकर उत्पात
देख्दा त
यस्तो लागिरहेको
छ कि अन्त कहि
पनि नदेखिने
ध्वजा, वज्र, अंकुस आदि चिन्हले
युक्त भएको
भगवान्को चरणकमल
यस पृथ्वीमा
नभएको बुझिन्छ ॥ २१ ॥
इति चिन्तयतस्तस्य
दृष्टारिष्टेन
चेतसा ।
राज्ञः प्रत्यागमद्
ब्रह्मन् यदुपुर्याः
कपिध्वजः ॥ २२ ॥
शौनकजी राजा युधिष्ठिरले
यस्तो ठुलो
विपत्ति र
उत्पात लाई
देखेर चिन्ता
गरीरहेका बखत
त्यहि समयमा
द्वारकाबाट अर्जुन
फर्केर आए ॥ २२ ॥
तं पादयोः निपतितं अयथापूर्वमातुरम्
।
अधोवदनं अब्बिन्दून्
सृजन्तं नयनाब्जयोः
॥ २३ ॥
त्यस वेलायुधिष्ठिरले अर्जुनलाई
पहिलाको जस्तो
देखेनन् र
आत्तिएको अवस्था
थियो, मुख पनि मलिन
थयो ।
आँखाबाट आँसु
बगिरहेको थियो
। अनुहारमा कान्ति थिएन
।।२३।।
विलोक्य उद्विग्नहृदयो
विच्छायं अनुजं नृपः ।
पृच्छति स्म सुहृत् मध्ये संस्मरन् नारदेरितम् ॥ २४ ॥
उनको यस्तो रूप
लिएर आफ्नो
चरणमा परेकोले
युधिष्ठिर आत्तिएर
देवर्षि नारदको
कुरा संझे
अनि अर्जनलाई
सोधे ।।२४।।
युधिष्ठिर उवाच ।
कच्चिदानर्तपुर्यां नः स्वजनाः सुखमासते ।
मधुभोजदशार्हार्ह सात्वतान्धकवृष्णयः ॥ २५ ॥
युधिष्ठिरले भने—
भाई! द्वारकामा हाम्रा
स्वजनहरू, भधु, भोज,
दशार्ह, आर्ह, सात्वत, अन्धक र वृष्णिवंशीहरूलाइ कुसल त
छ ? २५।।
शूरो मातामहः कच्चित् स्वस्त्यास्ते
वाथ मारिषः ।
मातुलः सानुजः कच्चित् कुशल्यानकदुन्दुभिः
॥ २६ ॥
हाम्रा प्यारा बाजे
शुरसेन लाई
आरामै छ
रु आफ्ना
भाई सहित
मामा वसुदेवजी
लाई आरामै
छ रु।।२६।।
सप्त स्वसारस्तत्पत्न्यो
मातुलान्यः
सहात्मजाः ।
आसते सस्नुषाः क्षेमं देवकीप्रमुखाः
स्वयम् ॥ २७ ॥
उनको स्त्रीहरू, देवकी आदि सातै
बहिनीहरू आफ्ना
छोरा बुहारी
सहित आनन्दै
त छन्रु ।। २७
।।
कच्चित् राजाऽऽहुको
जीवति असत्पुत्रोऽस्य
चानुजः ।
हृदीकः ससुतोऽक्रूरो
जयन्तगदसारणाः
॥ २८ ॥
उनको छोरा कंश
धेरै दुष्ट
थिए ती
राजा उग्रशेन
र उनको भाइ देवक
जिवितै त
होलान् रु
हृदिक उनको
छोरा कृतवर्मा
अनि अक्रुर,
जयन्त, त्यस्तै गद,
सारण ।।२९।।
आसते कुशलं कच्चित् ये च शत्रुजिदादयः ।
कच्चिदास्ते सुखं रामो भगवान् सात्वतां प्रभुः ॥ २९ ॥
तथा सत्रुजित आदि
वीरहरू, त्यस्तै यादवका प्रभु
भगवान् बलरामजी
पनि आनन्दै
हुनुहुन्छ रु
।।२९।।
प्रद्युम्नः सर्ववृष्णीनां
सुखमास्ते महारथः ।
गम्भीररयोऽनिरुद्धो वर्धते भगवानुत ॥ ३० ॥
बृष्टिवंशका महारथि प्रद्युम्न
सुखि नै
छन होला
?
युध्दमा बढि
फुर्ति देखाउने
अनिरुद्रलाई त
आनन्दै होला
।।३०।।
सुषेणश्चारुदेष्णश्च साम्बो जाम्बवतीसुतः ।
अन्ये च कार्ष्णिप्रवराः सपुत्रा ऋषभादयः ॥ ३१ ॥
सुषेण, चारुदेष्ण अनि
जाम्बबतिका छोरा
साम्ब त्यसैगरी
ऋषभदेवआदि गरीएका
भगवान्का छोराहरू
त आनन्दै छन ।।३१।।
तथैवानुचराः शौरेः श्रुतदेवोद्धवादयः
।
सुनन्दनन्दशीर्षण्या ये चान्ये सात्वतर्षभाः ॥ ३२ ॥
भगवान् श्रीकृष्णका सेवक
श्रुतदेव, उध्दव अनि भगवान्
श्रकिृष्ण र
बलरामका बाहुवलले
सुरक्षित भएका
सुनन्द, नन्दआदि सबै सबैलाइ
कुशलै त
छ ? ॥ ३२ ॥
अपि स्वस्त्यासते
सर्वे रामकृष्ण भुजाश्रयाः
।
अपि स्मरन्ति कुशलं अस्माकं बद्धसौहृदाः
॥ ३३ ॥
हामीलाई धेरै माया
गर्नेहरूले हाम्रो
हाल खवर
कुशल मंगलको
बारेमा पनि
सोधे ? ।।३३।।
भगवानपि गोविन्दो ब्रह्मण्यो
भक्तवत्सलः
।
कच्चित्पुरे सुधर्मायां सुखमास्ते सुहृद्वृतः ॥ ३४ ॥
भक्तवत्सल भगवान् द्वारकाको
सुधर्मा सभामा
आफ्ना स्वजनहरू
संग सुरक्षित
बस्नु भएको
त छ ? ।।३४।।
मङ्गलाय च लोकानां क्षेमाय च भवाय च ।
आस्ते यदुकुलाम्भोधौ
आद्योऽनन्तसखः
पुमान् ॥ ३५ ॥
वहां आदिपुरुष बलरामजीका
साथ संसारको
परममंगल, परम कल्याण र
उन्नतीका लागि
यदुवंशीरूप क्षिरसागरमा
विराजमान हुनुभएको
छ ।।३५।।
यद्बाहुदण्डगुप्तायां स्वपुर्यां यदवोऽर्चिताः ।
क्रीडन्ति परमानन्दं महापौरुषिका
इव ॥ ३६ ॥
वहांको बाहुवलले शुरक्षित
द्वारकापुरीमा सारा
संसारद्वारा सम्मानित
भएर विष्णु
भगवान्का पार्षदहरूले
झै आनन्दसंग
विहांर गरीरहेका
त छन ? ।।३६।।
(इन्द्रवज्रा)
यत् पादशुश्रूषणमुख्य
कर्मणा
सत्यादयो द्व्यष्टसहस्रयोषितः
।
निर्जित्य सङ्ख्ये त्रिदशांस्तदाशिषो
हरन्ति वज्रायुधवल्लभोचिताः
॥ ३७ ॥
सत्यभामा आदि गरीएका
सोह्र हजार
रानीहरूले प्रधानरूपले
उनको चरणकमलको
सेवामा रहेर
वहांद्वारा युध्दमा
इन्द्रादि देवताहरूलाई
समेत पराजित
गराएर इन्द्राणीहरूको भोग गर्न गोग्य
पारिजात आदि
वस्तुहरूको उपभाग
गर्दछन् ।।३७।।
यद्बाहुदण्डाभ्युदयानुजीविनो
यदुप्रवीरा ह्यकुतोभया
मुहुः ।
अधिक्रमन्त्यङ्घ्रिभिराहृतां बलात्
सभां सुधर्मां सुरसत्तमोचिताम्
॥ ३८ ॥
यदुवंशी बीरहरू श्रीकृष्णका
बाहुवलका प्रभावले
सुरक्षित र
निर्भय भएर
बस्दछन् ।
देवताहरूले बस्न
योग्य सुधर्मा
सभामा सदा
सर्वदा आपनो
खुट्टा राख्दछन
।।३८।।
(अनुष्टुप्)
कच्चित्तेऽनामयं तात भ्रष्टतेजा विभासि मे ।
अलब्धमानोऽवज्ञातः किं वा तात चिरोषितः ॥ ३९ ॥
भाई अर्जुन! तिमी यो बताउ
कि तिमीलाई
त कुशल छ ? म
त तीमीलाई तेज हराएको
जस्तो देखिरहेको
छु ।
तिमी द्वारकामा
धेरै दिन
बस्दा तिम्रो
सम्मानमा कमि
भएको त
होइन ? कि
तिमीलाई कसैले
अपमान ग¥यो ? ।।३९।।
कच्चित् नाभिहतोऽभावैः
शब्दादिभिरमङ्गलैः
।
न दत्तमुक्तमर्थिभ्य
आशया यत्प्रतिश्रुतम् ॥ ४० ॥
कतै दुर्वाच्य शव्द
प्रयोग गरेर
तिमीलाई अपमान
त गरेनन । कहि तिमी संग
केहि आश
गरेर आएका
याचकले मागेको
वस्तु दिन
नसकेको वा
आफुले दिन्छु
भनेर प्रतिज्ञा
गरेको वस्तु
दिन नसकेको
त होइन ? ।।४०।।
कच्चित्त्वं ब्राह्मणं बालं गां वृद्धं रोगिणं स्त्रियम् ।
शरणोपसृतं सत्त्वं नात्याक्षीः
शरणप्रदः ॥ ४१ ॥
तिमीले शरणमा आउने
लाई आश्रय
दिन्थ्यौं ।
कतै तिम्रो
शरणमा आएका
ब्राम्हण, बालक, गाई,
बृध्द, रोगी, स्त्री अथवा
अरु कुनै
बिमुखलाई त्यसै
त फर्काएनौं ।।४१।।
कच्चित्त्वं नागमोऽगम्यां
गम्यां वासत्कृतां
स्त्रियम् ।
पराजितो वाथ भवान् नोत्तमैर्नासमैः पथि ॥ ४२ ॥
कतै तिमिले अगम्य
स्त्री संग
गमन त
गरेनौ अथवा
गमन गर्न
योग्य स्त्री
असत्कार रूपले
समागमन त
गरेनौ ? कि
कतै बाटोमा
आफु वराबरका
अथवा आफु
भन्दा सानाले
त हराएनन ?।।४२।।
अपि स्वित्पर्यभुङ्क्थास्त्वं
सम्भोज्यान्
वृद्धबालकान्
।
जुगुप्सितं कर्म किञ्चित् कृतवान्न यदक्षमम् ॥ ४३ ॥
अथवा भोजन गराउनु
पर्ने बालक
बृध्दा हरूलाई
नखुवाई एक्लै
आफैले त
खाएनौ ।
मलाई विश्वास
छ,
तिमीले यस्तो
निन्दित काम
त अवस्य गरेनौ जुन
तिम्रा लागि
योग्य विषय
पनि होइन
।।४३।।
कच्चित्प्रेष्ठतमेनाथ हृदयेनात्मबन्धुना ।
शून्योऽस्मि रहितो नित्यं मन्यसे तेऽन्यथा न रुक् ॥ ४४ ॥
तिमी आफ्ना दयालु
भगवान्बाट विछोड
भएका छौ
त्यसैले तिमीलाई
सुन्य लागिरहेको
छ । तिम्रो हृदयमा
त्यत्रो पीडा
दिने अरु
कार्य त
केहि नहुन
सक्छ ।।४५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे युधिष्टिरवितर्को नाम चतुर्दशोऽध्यायः ॥ १४ ॥
