/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

एकादशस्कन्धः

 श्रीमदभागवत महापुराण
एकादश स्कन्धको संक्षिप्त कथा

महाभारतको युध्द पछि भगवानले ऋषिहरूको श्रापको बहानामा उच्छृंखल भएका आफ्नो यादव कुलको संहार गर्नु भयो। एक पटक वसुदेवजीले नारद संग यस भवसागरबाट मुक्तिको उपाय सोधे, त्यसपछि उनले राजा विदेह र ऋषभका नौ छोराहरूको प्राचीन कथा सुनाए । ती ऋषभ पुत्रहरूले क्रमशः भागवत धर्म, भक्तको लक्षण, माया, ब्रह्म, कर्म, भगवदवतार, भक्ति हीन पुरुषको गति र पूजा विधिको वर्णन गरे । जब श्रीकृष्णले परमधाम जाने निधो गर्नुभयो तव उद्धवले पनि साथमा जान आग्रह गर्न थाले  । त्यसपछि श्रीकृष्णले उनलाई तत्वज्ञानको कथा सुनाउनु भयो । त्यसपछि भगवानले संसारको मिथ्यात्व निरुपण, वध्द र मुक्तको अवस्था र भक्तहरूको लक्षण, सत्संगमहिमा, कर्मानुष्ठान, कर्म त्यागको विधि, आत्मसाक्षात्कार, हंसोपारायण, ध्यानयोग, सिद्धि, विभूतिहरु, वर्णाश्रम र्धम, ज्ञानयोग,, कर्मयोग, भक्तियोग, द्रव्य, देश आदिको गुण र दोष, सांख्य योग आदिको विस्तृत गर्नुभयो  । वैराग्योत्पादक उपाख्यान सुनाएपछि श्रीकृष्णले उद्धवलाई बदरिकाश्रम पठाउनु भयो  । आपसमा लडाई गरेर यादव वंशको अन्त्य भयो र भगवान श्रीकृष्णआफ्नो स्वधाम जानुभयो ।
        एकादशोऽध्यायः
        द्वादशोऽध्यायः
        त्रयोदशोऽध्यायः
        चतुर्दशोऽध्यायः
        पञ्चदशोऽध्यायः 
        षोडशोऽध्यायः
        सप्तदशोऽध्यायः
        अष्टादशोऽध्यायः
        एकोनविंशोऽध्यायः  
        विंशोऽध्यायः 
        एकविंशोऽध्यायः

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...