-->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।। श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेवा।।

द्वादश–स्कन्ध

श्रीमदभागवत महापुराण
द्वादश–स्कन्धको संक्षिप्त कथा

परीक्षितले श्रीकृष्ण स्वधाम गएपछि पृथ्वीमा कसको वंश भयो भनि शुकदेवजीलाई फेरि सोधे । त्यसपछि शुकदेवले बृहद्रथ, नंदीवर्धन, नन्द आदि भावी राजाहरूको वंशको वर्णन गरे । युग धर्म र कलियुगमा हरि नाम संकिर्तनको महात्म्य र प्रलयको बारेमा वर्णन गरे यसपछि तक्षक–दंशबाट परीक्षितको देहान्त भयो र जनमेजयले सप सत्र गरे । त्यसपछि सूतले पुराणदीका विशेषता र मर्कण्डेय ऋषिको कथा शौनकदी ऋषिहरूलाई सुनाए । भगवानका अंग र उपांग र आमुखको वर्णन गरिसकेपछि श्रीमद्भागवतको महत्व र विभिन्न पुराणका श्लोक संख्याको संक्षिप्त वर्णन गरी श्रीमद्भागवत ग्रन्थ वाचन समापन हुन्छ । 

प्रथमोऽध्यायः द्वितीयोऽध्यायः तृतीयोऽध्यायः चतुर्थोऽध्यायः पञ्चमोध्यायः षष्ठोऽध्यायः सप्तमोध्याय अष्टमोध्यायः नवमोध्यायः दशमोऽध्यायः एकादशोऽध्यायः द्वादशोऽध्यायः त्रयोदशोऽध्यायः चतुर्दशोऽध्यायः

No comments:

Post a Comment